दोर्दी खोला जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिने आज

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको साधारण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो । लगानीकर्ताले उक्त कम्पनीको आइपीओमा आज कार्यालय समयभित्र आवेदन दिनसक्नेछन् । कम्पनीले जेठ २६ गतेदेखि

सनराइज बैंकद्वारा स्तन क्यान्सरको निःशुल्क शिविर संचालन

काठमाडौं । सनराइज बैंकले काठमाडौंको ओमबहालमा निःशुल्क स्तन क्यान्सर परिक्षण शिविर आयोजना गरेको छ । पछिल्लो समयमा स्तन क्यान्सर लगातार बढ्दै गएको र अहिले नेपालमा पनि महिलामा हुने स्तन क्यान्सर

बैंक अफ काठमाण्डूको बागमती प्रदेशमा घरदैलो कार्यक्रम सम्पन्न

काठमाडौं । बैंक अफ काठमाण्डूले बागमती प्रदेशका विभिन्न शाखा कार्यालयले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । बैंकले सार्वजनिक गरेको २ निक्षेप योजनाको जानकारी मुलक तथा विभिन्न बैंकिङ्ग सेवाको जानकारी गराउने

ग्लोबल आइएमई बैंकद्वारा निःशुल्क महिला स्वास्थ्य शिविर आयोजना

काठमाडौं । ग्लोबल आइएमई बैंक स्वस्थ्य नारी पहल अभियान अन्तर्गत पश्चिम रुकुमको मुसीकोट नगरपालिका-७ स्थित साँखु स्वास्थ्य चौकीमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ । उक्त स्वास्थ्य शिविरमा स्त्रीरोग

पाँच महिनामा ३ अर्ब ७० करोडका ३१ हजार पोलिसी सरेण्डर, नेपाल लाइफको मात्रै १० हजार बढी

काठमाडौं । ५ महिनामा ३ अर्ब ७० करोड रूपैयाँका ३१ हजार पोलिसी सरेण्डर भएका छन् । चालु आवको पुस महिनादेखि माघ, फागुन, चैत र वैशाख मसान्तसम्मको अवधिमा सो मात्रामा पोलिसी

बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम अर्ब पनि पुगेन

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको पहिलो कारोबारमा बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । यो दिनको कारोबारमा बजार मापन गर्ने सूचकका साथै कारोबार रकम

पिपुल्स पावर कम्पनीले ३१ करोडको आइपीओ ल्याउन पायो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पिपुल्स पावर कम्पनीलाई साधारण सेयर (आइपीओ) निष्कासन गर्न अनुमति दिएको छ । बोर्डको अनुमतिसँगै कम्पनीले ३१ करोड रुपैयाँको आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले

असार लागेसँगै बैंकहरु दबाबमा, राष्ट्र बैंकको कडाइले नाफा प्रभावित हुने

काठमाडौं । चालु आर्थिक वर्ष सकिन अब एक महिनामात्रै बाँकी छ । वाणिज्य बैंकहरुलाई भने एक महिना निकै दबाब हुने देखिएको छ । बैंकहरु कात्तिकदेखि ऋणयोग्य रकम नभएर त्यसैपनि दबाबमा

१८ प्रतिशतमा पुग्यो स्वास्थ्य बीमा, प्रदेश १ को सहभागिता उच्च, कुन प्रदेशको अवस्था कस्तो ?

काठमाडौं । सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रम कुल जनसंख्याको १८.६४ प्रतिशत जनतामा पुगेको छ । स्वास्थ्य बीमा बोर्डकाअनुसार हालसम्म १८ लाख ३५ हजार ७२० घरधुरीका ५६ लाख २९ हजार

१० महिनामा वाणिज्य बैंकले कमाए ५८ अर्ब ३३ करोड, कसको कति ? (सूचिसहित)

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा वाणिज्य बैंकले ५८ अर्ब ३३ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकले साउनदेखि बैशाख