बीमा समितिले दियो हिमालयन र एभेरेष्ट इन्स्योरेन्सलाई मर्जरको

काठमाडौं । बीमा समितिले हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सलाई मर्जरको अन्तिम स्वीकृति दिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले यी कम्पनीलाई मर्जरको अन्तिम स्वीकृति दिएको बताए । उनका

सेयर बजारमा देखियो बहार

काठमाडौं । निरन्तर ओरालो लागेको सेयर बजार साताको पहिलो दिन आइतबार भने दोहोरो अंकको उछाल आएको छ । कारोबारको सुरुदेखि नै बढ्न थालेको बजारले अन्तिम समयसम्म निरन्तरता पाएको छ ।

कोषले अवकास कोषमा सहभागीलाई बचत रकममा १.५% थप प्रतिफल दिने

काठमाडौं । नागरिक लगानी कोषले कोषका कर्मचारी बचत बृद्धि स्वीकृत अवकास कोषमा सहभागीहरुलाई बचत रकममा १.५ प्रतिशत थप प्रतिफल प्रदान दिने भएको छ । कोषले कर्मचारी बचत बृद्धि स्वीकृत अवकाश

गम्भीर संकटको डिलमा नेपाली अर्थतन्त्रः चीर निन्द्रामा नीति निर्माता, निशानामा राष्ट्र बैंक

उपभोगका लागि सस्तो ब्याजदरमा कर्जा दिने नीतिले आयात बढाउँदा विदेशी मुद्राको सञ्चिति घट्दो क्रममा छ । विदेशी मुद्रा आर्जनको स्रोत नबढेको अवस्थामा चालु आर्थिक वर्षको १० महिनामा जस्तै विदेशी मुद्रा

प्रि-ओपनिङमा सेयर बजारमा सामान्य सुधार

काठमाडौं । आइतबारको प्रि-ओपनिङमा सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक १.४१ अंकले बढेर परिसूचक १८६३.४६ बिन्दुमा रहेको छ । १५ कम्पनीको १ हजार १४० कित्ता

एकैदिन ८ अर्बले घट्यो वाणिज्य बैंकको निक्षेप

काठमाडौं । एकै दिन वाणिज्य बैंकमा निक्षेप ८ अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबारसम्म ४३ खर्ब ९८ अर्ब रुपैयाँ रहेकोमा बिहीबार ८ अर्ब रुपैयाँले घटेर ४३

अर्थतन्त्रको अवस्था र २०७९/८० को मौद्रिक नीतिबाट अपेक्षाः प्रेम आचार्यको लेख

देशको आर्थिक स्थिति हाल मुलुकका आर्थिक तथा वित्तीय परिसूचकहरु स्ट्रेसमा रहेको अवस्था छ । आयात अत्यधिक मात्रामा बढेको, निर्यात आशातितरुपमा बढ्न नसकेको, प्राप्तिको दरभन्दा भुक्तानीको आयाम फराकिलो बन्दै गइरहेको, चालु

जेठ महिनामा २६ अर्बले घट्यो चलनचल्तीमा रहेका नोट

काठमाडौं । जेठ महिनामा २६ अर्बले बजारमा चलनचल्तीमा रहेको नोट घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको जेठ महिनाको तथ्यांक अनुसार बजारमा अहिले ६ खर्ब ९ अर्ब रुपैयाँको चलनचल्तीको

प्रभु क्यापिटलले ल्यायो आयोजना प्रभावितका लागि अनलाइनबाटै आइपिओमा आवेदन दिने सेवा

काठमाडौं । प्रभु क्यापिटलले नेपालमा सर्वप्रथम आयोजना प्रभावित स्थानीयहरुले अनलाइनबाटै आवेदन दिन सकिने सुविधा सञ्चालनमा ल्याएको छ । प्रभु क्यापिटलले पिपुल्स पावर लिमिटेडको प्राथमिक निष्काशन गर्ने क्रममा इलाम जिल्लाका आयोजना

विश्व सेयर बजारले देखाएको लक्षणः आर्थिक मन्दीको डिलमा पुग्यो विश्व अर्थतन्त्र

एजेन्सी । विश्वव्यापीरुपमा आपूर्ति श्रृंखला बिग्रँदा त्यसको असर सेयर बजारमा परेको छ । रुस र युक्रेनको युद्धका कारण विश्व सेयर बजार तहसनहस हुने अवस्थामा पुगेको छ । कोरोनाबाट उठ्न लागेको