साउन महिनामा ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय

काठमाडौं । नेपाल बैंकर्स संघले साउन महिनामा ब्याजदर नबढाउने निर्णय गरेको छ । बैकर्स संघले तरलता बढ्दै गएको तथा मौद्रिक नीति आउने क्रममा रहेको हुँदा असार महिनामा कायम रहेको ब्याजदरलाई

जनरल इन्स्योरेन्स र सानिमा इन्स्योरेन्सबीच मर्जरको तयारी, आजै सम्झौता हुने

काठमाडौं । सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनी मर्जरमा जाने भएका छन् । जसका लागि यी कम्पनीले आवश्यक प्रक्रिया अघि बढाएका हुन् । बीमा समितिले गत चैत १० गते बीमा

गभर्नरका विषयमा प्रधानमन्त्रीले संसदमा स्पष्टिकरण दिनुपर्छः सुवाल

काठमाडौं । सांसद प्रेम सुझावले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीका विषयमा संसदमा स्पष्टिकरण दिनुपर्ने माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सुवालले भने, ‘राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीका

सेयर बजार सबैका लागि होइन, १० कित्ते नीति खारेज गरौं: अम्बिका पौडेल

काठमाडौं । ठूला लगानीकर्ताका रुपमा परिचित अम्बिकाप्रसाद पौडेलले सेयर बजार सबैका लागि नभएको भन्दै १० कित्ते नीति खारेज गर्न माग गरेका छन् । बुधबार चार्टर्ड एकाउन्टेन्स संघ(एक्यान)ले आयोजना गरेको मौद्रिक

कोरोना बीमा र स्वास्थ्य बीमाको भुक्तानी तत्काल गरियोस्ः सांसद दाहाल

काठमाडौं । सांसद कृष्णप्रसाद दाहालले कोरोना बीमा र स्वास्थ्य बीमाको भुक्तानी तत्काल गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभामा बोल्दै कोरोना बीमा र स्वास्थ्य बीमाको भुक्तानी गर्न सरकारलाई आग्रह गरेका

गभर्नरका विषयमा संसदमा उठ्यो प्रश्न, एमालेमा बस्न मिल्छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको विषयमा प्रश्न उठेको छ । नेकपा एमालेको अर्थ तथा योजना विभागमा सदस्यमा गभर्नर अधिकारी मनोनयन भएको समाचार प्रकाशित भएपछि संसदमा प्रश्न उठेको

सिटिजन बैंक र एनसीसी बैंकले संस्थापक सेयर बिक्री गर्ने

काठमाडौं । सिटिजन बैंक र एनसीसी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएका छन् । सिटिजन र एनसीसी बैंकले आज सूचना प्रकाशित गरी संस्थापक सेयर बिक्रीका लागि आह्वान गरेका हुन् ।

सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का

काठमाडौं । सानिमा लाइफ इन्स्यारेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स एक आपसमा गाभ्ने÷गाभिने भएपछि दुवै कम्पनीको सेयर कारोबार रोक्का

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको आइपीओ निष्कासन

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन कम्पनीले आइपीओ निष्कासन गरेको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँका दरले २१ लाख ७६ हजार ९४० कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

सानिमा लाइफ र रिलायन्स लाइफ मर्जरमा जाने, चुक्ता पुँजी ४ अर्ब नाघ्ने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलयान्स लाइफ इन्स्योरेन्स पनि मर्जरमा जाने भएका छन् । यी दुई कम्पनीबीच एक आपसमा मर्जरमा जाने सम्झौतापत्रमा आज हस्ताक्षर भएको हो । दुवै कम्पनीका