सेयर धितोमा जाने कर्जा १७.६% ले घट्यो, ५०

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा जाने कर्जा १७.६ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ११ महिनासम्ममा विभिन्न

निक्षेप ५.७% ले बढ्दा कर्जा १३.५% ले बढ्यो, घर जग्गाको धितोमा मात्रै ६६.८ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ५.७ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा यस्तो निक्षेप १५.३ प्रतिशतले बढेको थियो ।

एक महिनामै विदेशी मुद्राको सञ्चिति १७ करोड डलरले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि निरन्तर घटिरहेको विदेशी मुद्राको सञ्चिति जेठ महिनामा बढेको छ ।चालु आर्थिक वर्षको बैशाखको तुलनामा जेठमा १७ करोड अमेरिकी डलरले विदेशी मुद्राको सञ्चिति बढेको छ

धौलागिरी लघुवित्तले पायो आइपीओ निष्काशन गर्ने अनुमति

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले असार २४ गते संस्थालाई आइपीओ निष्कासन गर्न अनुमति दिएको हो । बोर्डबाट

सेयर बजार राताम्मे

काठमाडौं । सेयर बजारमा भारी गिरावट आएको छ । साताको पहिलो कारोबारमा बजारमा पहिरो गएको हो । बजार मापन गर्ने सूचक ७७.०१ अंकले घटेर परिसूचक १९१५.६१ बिन्दुमा रोकिएको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्सको संस्थापक समूहतर्फका सञ्चालक समितिका सदस्यहरूको कार्यकाल थप

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको संस्थापक समूहतर्फका सञ्चालक समितिका सदस्यहरूको कार्यकाल थप भएको छ । २०७५ असार ३१ मा भएको कम्पनीको प्रथम वार्षिक साधारण सभाबाट निर्वाचित भइ विद्यमान संस्थापक समूहतर्फका

बीमा कम्पनीहरूमा एपीआई मोडल लागू हुँदै, लाइभ डाटा हेर्न सकिने

काठमाडौं । बीमा कम्पनीहरूमा एपीआई मोडल लागू हुने भएको छ । समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीहरूमा एपीआई मोडल लागू गर्ने भएको हो । समितिले साउनदेखि नै लागु हुने गरी

यी ७ वाणिज्य बैंकमा जोखिम बढेको भन्दै राष्ट्र बैंकले ‘क्यापिटल चार्ज’ लगायो, प्राइमलाई सबैभन्दा बढी

काठमाडौं । निक्षेप तरलता अनुपात नपुग्ने ७ वटा वाणिज्यलाई राष्ट्र बैंकले ‘क्यापिटल चार्ज’ लगाएको छ । राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्ममा ७ वटा वाणिज्य बैंकले तरलता अनुपात(लिक्विडिटी टू डिपोजिट रेसियो

एउटै व्यापारिक घरनाले धेरै बैंकिङ कर्जा सुविधा लिदाँ अर्थतन्त्रमा जोखिमः गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षमा पनि मूल्यवृद्धि लक्ष्यभन्दा माथि नै हुने बताएका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आगामी मौद्रिक नीति सम्बन्धी

सेबोन नेतृत्वले सस्तो लोकप्रियताका लागि ब्रोकर सिध्याउन खोजेको आरोप, संघले बुझायो ज्ञापनपत्र

काठमाडौं । धितोपत्र बोर्डको नेतृत्वले सस्तो लोकप्रियताका लागि ब्रोकरलाई सिध्याउन खोजेको आरोप लागेको छ । स्टक ब्रोकर एसोसिएसन अफ नेपालले बोर्डमा ज्ञापनपत्र बुझाउँदै सेबोनले पुराना ब्रोकर कम्पनी सिध्याउन खोजेको आरोप