मर्जरपछि सिद्धार्थ र प्रिमियरको चुक्ता पुँजी समितिले तोके

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सले मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । बीमा समितिले पुँजी वृद्धि गर्न निर्देशन दिएसँगै कम्पनीहरूले एक आपसमा गाभ्ने/गाभिने निर्णय लिन थालेका हुन् ।

सरकारले उठाउने आन्तरिक ऋणको ब्याज १६८% ले बढ्यो, अन्तरबैंक ब्याजदरमा ११८%को बृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक दर बढाएपछि सरकारले आन्तरिक ऋण उठाउने लागत बढेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कर्जा दिँदा लिने ब्याजदरलाई बैंक रेट भन्ने गरिन्छ

कस्तो आउँदैछ मौद्रिक नीति ? ‘कडाइ पनि हुन्न, खुल्ला पनि छोडिन्न’

मौद्रिक नीतिमा कडाइ गर्दा साना व्यवसायी मारमा पर्ने, प्रणालीमा खासै सुधार नहुने र सरकारी राजस्व पनि गुम्ने जोखिम तर लचिलो मौद्रिक नीति बनाउँदा अर्थतन्त्र नै धराशायी हुने सम्भावना देखिएपछि मौद्रिक

एक वर्षमा कर्जाको ब्याज ३६ प्रतिशतले र निक्षेपको ५६ प्रतिशतले बढ्यो

काठमाडौं । बजारमा तरलता अभाव भएपछि बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जाको ब्याजदर ३६.४ प्रतिशतले बढेको छ । गत वर्ष जेठमा बैंक वित्तिय संस्थाको औषत ब्याजदर ८.४६ प्रतिशत थियो

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार रोक्का

काठमाडौं । सिद्धार्थ इन्स्यारेन्स र प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स एक आपसमा गाभ्ने÷गाभिने भएपछि दुवै कम्पनीको सेयर कारोबार रोक्का भएको हो ।

जेठ महिनामा ८ हजार बढी बीमा पोलिसी त्याग, नेपाल लाइफको मात्रै २८.१८ प्रतिशत

काठमाडौं । चालु आवको जेठ महिनामा जीवन बीमा कम्पनीहरूमा ८ हजार भन्दा बढी पोलिसी त्याग भएका छन् । जेठ महिनामा ६६ करोड ४० लाख रूपैयाँ बराबरका ८ हजार ५५६ वटा

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले साउन १ गतेदेखि एकीकृत कारोबार गर्ने

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले साउन १ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार संचालन हुने भएको हो । बीमा समितिबाट

अर्थतन्त्र असहज अवस्थामा छ, सबैले सोचेजस्तो मौद्रिक नीति आउँदैनः मुख्य सचिव

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले अर्थतन्त्र असहज अवस्थामा भएकाले नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिबाट सबैका माग सम्बोधन हुन नसक्ने बताएका छन् । नबिल बैंक र नेपाल

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच मर्जरको सम्झौता, स्वाप रेसियो १ः१

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सले मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सिद्धार्थ इन्स्योरेन्सका सूचना अधिकारी सुदर्शन आचार्यकाअनुसार यी दुवै कम्पनीका सञ्चालक समितिका अध्यक्षले आज मर्जरमा जाने सम्झौतापत्रमा

१ खर्ब १४ अर्ब पुनरकर्जा प्रदान, सहुलियतपूर्ण कर्जाको बक्यौता २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनासम्ममा राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा १ खर्ब १४ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । जेठ मसान्तसम्ममा १ लाख ४७