सेयर धितोमा जाने कर्जा निरन्तर घट्दै

काठमाडौं । पछिल्लो समय सेयर धितामा जाने कर्जा धमाधम घटिरहेको छ । मंसिरमा सेयर धितोमा जाने कर्जा ६.७ प्रतिशतले घटेको थियो । यता पुस महिना अन्तिमसम्म सेयर धितोमा जाने कर्जा

अभिकर्ताको लाइसेन्स नवीकरणका लागि आवश्यक कागजात बुझाउन प्राधिकरणको निर्देशन

काठकाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताहरुलाई इजाजतपत्र नवीकरणका लागि आवश्यक कागजात बुझाउन निर्देशन दिएको छ । प्रधिकरणले आफु कार्यरत बीमा कम्पनीहरुमा सम्पर्क गरी आवश्यक कागजात बुझाउन निर्देशन दिएको हो

प्रभु बैंकका सीईओ शेरचनले ससुराको कम्पनीलाई नियमबिपरित दिएको अर्बौं ऋण जोखिममा

काठमाडौं । राम जानकी हेल्थ फाउण्डेशनद्वारा सञ्चालित जानकी मेडिकल कलेजका अध्यक्ष ओम प्रकाश (ओपी) पाण्डे तथा पूर्वसेयरधनीहरु समीर ढुंगेल र कामेश्वर साहविरुद्ध २०७१ साउनमा ठगी गरेको आरोपमा प्रहरीमा उजुरी पर्यो

धितोपत्र बोर्डका अध्यक्षको दाबी: वित्तीय गल्ती गरेको भेटे टुँडिखेलमा झुण्ड्याए हुन्छ

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफूले वित्तीय रुपमा कुनै गल्ती नगरेको दाबी गरेका छन् । सोमबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष हमालले आफूले धितोपत्र बोर्डमा सुधारका काम

प्रभु बैंकका सीईओ विरुद्धको रिटमा अन्तरिम आदेश जारी भएन

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा अशोक शेरचनलाई नियुक्त गर्ने निर्णय खारेज हुनु पर्ने माग गर्दै दायर रिट निवेदनमा अन्तरिम आदेश जारी गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको

रेमिट्यान्समा नयाँ रेकर्ड, पुसमा १ खर्ब ४ अर्ब बढी आप्रवाह

काठमाडौं । रेमिट्यान्स आप्रवाहमा नयाँ रेकर्ड कायम भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्मकै उच्च रेमिट्यान्स आप्रवाह भई नयाँ रेकर्ड कायम गरेको हो । नेपालमा पछिल्लो समयमा रेमिट्यान्स

विदेशी मुद्राको सञ्चिति १० अर्ब ३० करोड डलर, शोधानान्तर स्थिति २३ महिना यताकै बलियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पुस मसान्तको तथ्यांक अनुसार विदेशी मुद्राको सञ्चितिमा सुधार देखिएको छ । गतवर्ष पुस मसान्तमा ९ अर्ब ८९ करोड अमेरिकी डलर रहेको विदेशी मुद्राको

वाणिज्य बैंकका ३६ हजार कर्मचारीले लिए ३१ अर्ब ऋण

काठमाडौं । रोजगारीका लागि आकर्षक क्षेत्रमध्ये बैंकिङ पनि एक हो । निजी क्षेत्रमा यसलाई ‘ग्ल्यामर जब’ को रुपमा लिइन्छ । तलबभत्ता र सेवा सुविधा आकर्षक भएका कारण यो क्षेत्रमा धेरैको

सुपरमाई हाइड्रोपावरको आईपीओ निष्कासन, २० हजार कित्तासम्म आवेदन दिन सकिने

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेड कम्पनीले सार्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ५ करोड रुपैयाँको ५ लाख कित्ता आईपीओ निष्कासन गरेको छ

सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं । सुपर मादी हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको छ । आवेदन दिएकामध्ये १ लाख ७४ हजार ३०० लाई गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर दिइएको छ