राजावादी चाहिँदैनभन्दै ज्ञानेन्द्र शाहीविरुद्ध मिटरब्याज पीडितको नाराबाजी

काठमाडौं । मिटरब्याज पीडितको समर्थनमा माइतीघर पुगेका राप्रपाका सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी भएको छ । शाही मंगलबार बिहान माइतीघर पुगेका थिए । मिटरब्याज पीडितको पक्षमा ऐकवद्धता जनाउन पुगेका शाही विरुद्ध

कुमारी बैंकद्वारा ५० स्थानमा वित्तीय साक्षरता-ग्लोबल मनी विक सम्पन्न

काठमाडौं । कुमारी बैंकले आफ्ना शाखाहरुको सहभागितामा देशका ५० भन्दा बढी स्थानमा विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको छ । वित्तीय साक्षरता कार्यक्रम देशका विभिन्न पेशाकर्मी, विद्यार्थीहरु, श्रमीक समुह, खेलाडीहरु,

डिप्रोक्स र आदर्श लघुवित्त मर्जरका लागि सम्झौता

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था र आदर्श लघुवित्त वित्तीय संस्था मर्जरमा जानका लागि सम्झौता भएको छ । दुवै संस्थाबीच मर्जरका लागि हस्ताक्षर भएको हो । डिप्रोक्स लघुवित्तले आदर्शलाई प्राप्ति

बैंक वित्तीय संस्थाबाट कर्जा लिँदा यी कुरामा ध्यान दिन राष्ट्र बैंकको आग्रह

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा उनीहरुले लिने विभिन्न शुल्कका बारेमा जानकारी लिन केन्द्रीय बैंकले आग्रह गरेको छ । कर्जा लिँदा ब्याज मात्र नभई अन्य विभिन्न अवस्थामा विभिन्न

१४ वटामा सीमित हुँदैछन् जीवन बीमा कम्पनी, कुनको कति पुग्छ पुँजी?

काठमाडौं । नेपाल बीमा प्राधिकरण साविकको (बीमा समिति)ले गत चैत महिनामा जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको दुई अर्ब ५० करोड रुपैयाँ पुर्‍याउने निर्णय गरेको

कालोसूचीमा ६० सहकारी, कलाकारका संस्थादेखि कृषि सहकारीसम्म

काठमाडौं । सहकारीका बचतकर्ता मात्रै होइन, अध्यक्ष तथा सञ्चालकमा पनि ‘लोभले लाभ, लाभले विलाप’ हुने समस्या बढ्दो छ । बढी ब्याजको आशामा सहकारीमा ठूलो रकम बचत गर्ने सदस्यको पैसा फिर्ता

३ वटा निर्जीवन बीमा कम्पनीले मात्रै पुर्‍याए पुँजी, मर्जरमा जानेले हकप्रद जारी गर्न पाउने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुँजी वृद्धिको नीति लिएपछि बीमा बजारमा हालसम्म जीवन र निर्जीवन गरी २१ वटा बीमा कम्पनीहरुले मर्जरमा जाने निर्णय लिएका छन् । जसमध्ये हालसम्म १२ निर्जीवन

सेयर बजारमा अधिकांश समूहको उपसूचकमा हरियाली, लघुवित्तमा देखिएन उत्साह

काठमाडौं । सेयर बजारमा हरियाली आएको छ । बजारमा आएको सुधारले अधिकांश समूहको उपसूचकमा हरियाली छाएको छ । बजार मापन गर्ने सूचक १७.७० अंकले बढेर परिसूचक १९०६ बिन्दुमा रोकिएको छ

नबिल बैंकले सार्वजनिक गर्‍यो हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन

काठमाडौं । नबिल बैंकले हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकको पूर्वाधार तथा परियोजना वित्तीय (आईपीएफ) डिभिजन अन्तर्गत बैंकको ऋण तथा लगानी पोर्टफोलियोबाट सन् २०२२ को प्रतिवेदन सार्वजनिक

आरक्ष सहकारीबाट ठगिएका बचतकर्ताको दिनचर्या संस्था धाउने, कहिले पाउलान् पैसा फिर्ता ?

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–८ बेँसीगाउँमा कपडा पसल सञ्चालन गर्दै आएकी निरेशोकुमारी रानाले आरक्ष बचत तथा ऋण सहकारी संस्थामा बचत गरेको ५० हजार फिर्ता पाउन नसकेको छ महिना पूरा भयो ।