डिप्रोक्स र आदर्श लघुवित्त मर्जरका लागि सम्झौता



काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था र आदर्श लघुवित्त वित्तीय संस्था मर्जरमा जानका लागि सम्झौता भएको छ ।

दुवै संस्थाबीच मर्जरका लागि हस्ताक्षर भएको हो । डिप्रोक्स लघुवित्तले आदर्शलाई प्राप्ति गर्ने भएको हो । मर्जरपछि कम्पनीको स्वाप रेसियो १ः१ अनुपातमा रहेको छ ।


क्लिकमान्डु