सेयर बजारमा हरियाली, २०० कम्पनीको मूल्य बढ्यो

काठमाडौं । सेयर बजारमा दोहोरो अंकका सुधार देखिएको छ । कारोबारको सुरुदेखि नै उतार चढाब देखिएको बजारमा अन्तिम एक भन्टामा सुधार देखिएको छ । अन्तिम एक घन्टामा देखिएको सुधारले बजारमा

सेयर धितो कर्जा: नबिलको ब्याज सबैभन्दा कम, कुन बैंकको कति ?

काठमाडौं । उद्यमी व्यवसायीहरुले उद्योग व्यवसायका लागि अन्य धितोसँगै सेयर समेत धितो राख्न चाहेमा सेयर धितो राखी कर्जा लिन पाइने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । बैंक तथा वित्तीय

नोक्सानमा रहेको जानकी फाइनान्सको नाफा ४१ लाख ४८ हजार, खराब कर्जा १८.६५%

काठमाडौं । अघिल्लो आर्थिक वर्षमा नोक्सानमा रहेको जानकी फाइनान्स गत आवमा भने नाफामा गएको छ । अघिल्लो आवको असार मसान्तमा ११ करोड २८ लाख २० हजार नोक्सानमा रहेको कम्पनी गत

प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्दै सन नेपाल लाइफ, २० हजार कित्तासम्म आवेदन दिन सकिने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्यमा प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २३९ रुपैयाँ

सेयर कारोबारबाट हुने बैंकको आम्दानी ६.८७% ले घट्योः तीन वटा बैंकको बढ्यो, कृषि विकास बैंकको अर्ब बढी

काठमाडौं । गत आर्थिक वर्षमा बैंकहरुको सेयर कारोबारबाट हुने आय ६.८७ प्रतिशतले घटेको छ । गत आवको असार मसान्तमा बैंकहरुले ६ अर्ब ८६ करोड ४५ लाख ९१ हजार रुपैयाँ आम्दानी

बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेस गर्न स्वीकृति दिने सरकारको निर्णय

काठमाडौं । सरकारले बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक

राष्ट्र बैंकले १ अर्ब १५ करोड मुद्दती निक्षेपमा राख्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब १५ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम मुद्दती निक्षेपमा राख्न लागेको हो । केन्द्रीय

मौद्रिक नीतिपछि २०८ अंकले घट्यो सेयर बजार, के भन्छन् लगानीकर्ता ?

काठमाडौं । सेयर बजार परिसूचक नेप्से मौद्रिक नीतिपछि २०८ अंकले घटेको छ । मौद्रिक नीति जारी भएको दिन कात्तिक ७ गते ६३.२४ अंकले बढेर २२२७.१६ अंकमा उक्लिएको नेप्से मंगलबार २०१९.८५

नेप्से २८ अंकले घट्दा २२ कम्पनीले कमाए, दुईवटामा सकारात्मक सर्किट

काठमाडौं । सेयर बजार परिसूचक नेप्से २८ अंकले घट्दा २२ कम्पनीका लगानीकर्ताले कमाएका छन् । तीमध्ये ६ वटा कम्पनीका लगानीकर्ताले २ प्रतिशतभन्दा बढी आम्दानी गरेका छन् । स्वरोजगार लघुवित्तको सेयरमा

सेयर बजार राताम्मे, कारोबार रकम घट्दै

काठमाडौं । सेयर बजारमा भारी गिरावट आएको छ । बजारमा गिरावट आउनुका साथै कारोबार रकम समेत घटेको छ । बजारसँगै कारोबार रकम घट्दा लगानीकर्ता भने त्रसित बन्न थालेका छन् ।