प्राइम बैंकले कमायो १ अर्ब ८९ करोड खुद

काठमाडौं । प्राइम बैंकले गत आर्थिक बर्षमा १ अर्ब ८९ करोड रुपैंया खुद नाफा भएको छ । अघिल्लो आर्थिक बर्षमा बैंकको खुद नाफा १ अर्ब ४६ करोड रुपैंयाँ रहेको थियो

‘गरिमा रेमिट’ सेवा प्रवाह गर्ने गरिमा र देवः विकास बैंकबीच सम्झौता

काठमाण्डौ । देवःविकास बैंकले ‘गरिमा रेमिट’सेवा प्रदान गर्ने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र देवःविकास बैंक लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ । साउन २९ गते मंगलबार गरिमा विकास बैंक लिमिटेडको

स्पर्स लघुवित्तले गर्यो लघुवित्त सम्बन्धी आधारभूत तालिम

काठमाण्डौ । स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल सञ्चालनमा आएका २० वटा शाखा कार्यालमा कार्यरत प्रशिक्षार्थी फिल्ड कर्मचारीहरुलाई २ दिने आधारभूत लघुवित्त सम्बन्धी तालिम दिएको छ । साउन २७ र

नेपाली रुपैयाँ अमेरिकी डलरको तुलनामा अहिलेसम्मकै कमजोर

काठमाडौं । नेपाली रुपैयाँ अमेरिकी डलरसँग अहिलेसम्मकै कमजोर अवस्थामा आइपुगेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको बिक्रीदर ११२ रुपैयाँ २० पैसा राखेको छ । अर्थात सर्वसाधरणले

नेप्सेका पदाधिकारीसँग झगडा गर्दै वित्ने भो बोर्ड अध्यक्ष कार्कीको कार्यकाल

काठमाडौं । २०७२ असोज अन्तिम साता धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त भएका डा. रेवत बहादुर कार्कीको कार्यकाल अब करिब १ बर्ष मात्रै बाँकी छ । बोर्ड अध्यक्षको कार्यकाल ४ बर्षको मात्रै

आइएमई जनरल इन्स्योरेन्स र सिपि अस्पतालबीच नगदरहित सेवा सम्झौता

काठमाण्डौ । स्वास्थ्य सेवामा ग्राहकको पहुँच सहज र सर्वसुलभ बनाउने लक्ष्यका साथ आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र सि.पि.अस्पताल प्रा.लि., धनगढी, कैलालीबीच नगद रहित अन्तरंग सेवा प्रदान गर्ने सहकार्यका लागि आपसी

धितोपत्र बोर्डले नेप्सेले लिन पाउने सूचीकरण शुल्क सच्चायो, यस्तो छ सूची

काठमाडौं । धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्जले लिन पाउने सूचिकरण शुल्क सच्चाएको छ । बोर्डले साउन १ देखि लागु गरेको सूचीकरणलाई नेप्सेले अस्विकार गरेको थियो । नेप्सेको आम्दानी घट्ने भन्दै

लामो समयपछि बढ्यो नेप्से, १०.४३ अंकले बढ्दा १६ करोडको कारोबार

काठमाडौं । लामो समयको अन्तरालपछि यो साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा वृद्धी भएको छ । साताको पहिलो दिन दोहोरो अंकले घटेको परिसूचक दोस्रो दिन भने दोहोरो

ग्लोबल आइएमईका ग्राहकले ग्रीनसिटी अस्पतालमा २० प्रतिशतसम्म छुट पाउने

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लि. र ग्रीन सिटी अस्पताल बीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले हस्पिटलसँग आफ्ना ग्राहकलाई

नवलपरासीको बौदीकालीमा जनता बैंकको नयाँ शाखा

काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेडले पूर्वी नवलपरासीको बौदीकालीमा नयाँशाखा सञ्चालनमा ल्याएको छ । बौदीकाली गाउँपालिका वडा नं. २, डेढगाउँमा खोलिएको बौदीकाली शाखा जनता बैंकको १२२ औं शाखा हो ।