३० वर्षे हटाउने निर्णय राष्ट्र बैंक सञ्चालक समितिले

काठमडौं । ३० वर्षे सेवा अवधि हटाउनेबारे निर्णय गर्न बसेको नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठक विना निष्कर्ष टुंगिएको छ । शुक्रबार रातिसम्म बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक

अब ऋण लिन बैंक जानु नपर्ने

काठमाडौं । के तपाई घर, सवारी साधन, अचल सम्पति कर्जा लिने तयारीमा हुनुहुन्छ ? यदि त्यसो हो भने तपाईले आफु नजिकैको बैंक तथा वित्तीय संस्था धाउनु नपर्ने भएको छ ।

डेढ वर्ष कर्जाको ब्याजदर घट्दैनः बैंकर मनोज ज्ञवालीको विश्लेषण (भिडियोसहित)

काठमाडौं । धेरैले अहिले बैंकले ब्याजदर बढी लिए भन्छन् । ब्याजदर पनि अन्य वस्तु जस्तै माग र आपूर्तिको कारण घटबढ हुने हो । राष्ट्र बैंकले पुँजी बढाउने नीति लियो ।

एनसिसि बैंकको वार्षिक विवरण स्विकृति अन्तिम चरणमा, कति आउला लाभांश ?

काठमाडौं । आर्थिक वर्ष २०७५/७६ सकिन अब एक महिना बाँकी छ । नेपाल क्रेडिट एण्ड कमर्श बैंक(एनसिसी) बैंकले २०७३/७४ र २०७४/७५ को साधारणसभा गरेको छैन । बैंकको अहिले चुक्ता पुँजी

राष्ट्र बैंकको संचालक समितिको बैठक आज, के होला ३० वर्ष हटाउने निर्णय ?

काठमाडौं । नेपाल राष्ट्र बैंकको संचालक समितिको बैठक आज साझ बस्ने भएको छ । सर्बोच्च अदालतले जोगायो राष्ट्र बैंकको स्वायत्तता, चलखेल गर्नेलाई झापड सर्बोच्च अदालतले ३० वर्षे सेवा अवधी हटाउन

महालक्ष्मी इन्स्योरेन्सले ल्यायो जीवन हेरचाह बीमा योजना

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले चौथो योजनाको रुपमा जीवन हेरचाह बीमा जेष्ठ २६ गते आईतबार बाट सर्वसाधारणमा विक्री लागि ल्याउने भएको छ । एउटै बीमा योजनामा टर्म इन्स्योरेन्स, एन्यूटी (पेन्सन)

बैंकका महंगा १० सीइओले लगानीकर्तालाई प्रतिफल चैं कति दिन्छन् ? यस्तो छ नालीबेली

काठमाडौं । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)हरुले वार्षिक करोडभन्दा बढी तलब/भत्ता खान्छन् । केही दिनअघि क्लिकमाण्डूले नेपालको बैंकिङ क्षेत्रका १० महंगा सीइओहरुको बारेमा समाचार सम्प्रेशण गरेको थियो । नेपाल इन्भेष्टमेन्ट

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्टारमा सनराइज क्यापिटल

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले सेयर रजिष्ट्रारका लागि सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । गैंडाकोट नगरपालिका–२ कालिगण्डकी चोकमा केन्द्रीय कार्यालय रहेको संस्थाले सनराइज क्यापिटललाई  सेयर रजिष्ट्रारमा नियुक्त गरेको

विकास बैंक चलाउन मुस्किल, अधिकांश मर्जरमा जाने तयारीमा

काठमाडौं । पोखरामा केन्द्रीय कार्यालय रहेको ओम डेभलपमेन्ट बैंक प्राइम बैंकसँगको एक्विजिसन प्रक्रिया तोड्दै यही जेठ २ गते एनएमबि बैंकसँग मर्जरमा जाने सम्झौता गर्यो । यस्तै पोखराबाट नै काठमाडौं आएको

इन्भेष्टमेन्ट बैंकले विषेश साधारणसभा बोलायो, के के छन् प्रस्ताव ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले असार ६ गते विशेष सभारणसभा बोलाउने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने विशेष साधारण सभामा जेबिल्स फाइनान्सलाई प्राप्ति (एक्विजिशन) गर्ने प्रस्ताव पारित गर्ने बताइएको