राष्ट्र बैंकको संचालक समितिको बैठक आज, के होला ३० वर्ष हटाउने निर्णय ?



काठमाडौं । नेपाल राष्ट्र बैंकको संचालक समितिको बैठक आज साझ बस्ने भएको छ ।

सर्बोच्च अदालतले जोगायो राष्ट्र बैंकको स्वायत्तता, चलखेल गर्नेलाई झापड

सर्बोच्च अदालतले ३० वर्षे सेवा अवधी हटाउन सक्ने अधिकार राष्ट्र बैंकको भएको र यसका लागि लोकसेवाको स्विकृति नचाइने फैसला गरेको थियो ।

राष्ट्र बैंकका भेट्रान कार्यकारी निर्देशकहरुको पदावधी थप नहुने

राष्ट्र बैंकका ४ जना कार्यकारी निर्देशकहरु आजदेखि अवकास हुँदैछन् । यदि आजको बैठकले ३० वर्षे हटाउने निर्णय लिएमा उनीहरुको पदावधी थपिन्छ ।

अब राष्ट्र बैंकमा ५८ वर्षसम्म जागिर खान पाइने

यद्यपि आजको बैठकबाट ३० वर्षे हटाउने निर्णय भने हुने सम्भावना निकै नै कम भएको राष्ट्र बैंकका एक संचालकले बताए ।


क्लिकमान्डु