राष्ट्र बैंकका भेट्रान कार्यकारी निर्देशकहरुको पदावधी थप नहुने

काठमाडौं । सर्बोच्च अदालतले राष्ट्र बैंकलाई ३० वर्षे सेवा अवधी हटाउन सक्ने फैसला गरेपनि राष्ट्र बैंकबाट अवकास पाउन लागेका चारजना कार्यकारी निर्देशकको पदावधी भने थप नहुँने भएको छ । राष्ट्र बैंकले सर्बोच्च अदालतको फैसला अनुसार दोहोरो सेवा अवधी हटाउन सक्छ । यसको लागि राष्ट्र बैंक कर्मचारी विनियमावली २०६८ संसोधन हुनुपर्छ । राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु … Continue reading राष्ट्र बैंकका भेट्रान कार्यकारी निर्देशकहरुको पदावधी थप नहुने