नेप्सेमा दोहोरो अंकको वृद्धि, हिमालयन डिस्टिलरीको मात्रै १८

काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार) सेयर बजार दोहोरो अंकले बढेकोे छ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १९.३९ अंकले बढेर १३६३.९७ विन्दुमा कारोबार बन्द भएको हो । आइतबार

आक्रमक बन्दै मेगा बैंक, कतारको दोहा बैंकबाट २ अर्ब ऋण लिने

काठमाडौं । मेगा बैंकले कतारको दोहा बैंकबाट २ अर्ब रुपैयाँभन्दा बढी व्यवसायिक ऋण नेपाल भित्र्याउने भएको छ । लगानी योग्य पुँजी (तरलता) अभावको कारण देखाउँदै कर्जा विस्तारमा बैंकिङ क्षेत्र सुस्त

बीमा अभिकर्ताको कमिसन सवा ५ अर्ब पुग्यो

काठमाडौं । सञ्चालनमा रहेको १९ वटा जीवन बीमा कम्पनीमा जीवन बीमा गराउने अभिकर्तालाई दिने कमिसन ४१.८६ प्रतिशतले बढेको छ । गत आवको दोस्रो त्रैमासमा बीमा कम्पनीहरुले ३ अर्ब ६९ करोड

४० प्रतिशतले नाफा बढेको सूर्या लाइफको सेयरमूल्य अब के हुन्छ ? (प्राविधिक विश्लेषण)

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद मुनाफा ४० प्रतिशतले वृद्धि गरी १५ करोड १९ लाख रुपैंया कमाएको छ । गत आवको सोही अवधिमा १० करोड ८२

बीमा समितिको संस्थागत सुशासनमा युनियनको साथ

काठमाडौं । विभिन्न सरकारी निकायमा पनि कर्मचारी युनियनहरु हुने गर्दछन् । ती नै कर्मचारी युनियनको सहयोग प्रभावकारी भएको खण्डमा सेवाग्राहीले समयमा नै प्रभावकारी सेवा पाउने गर्दछन् । त्यस्तै बीमा कम्पनीहरुको

नेपाल लाइफ इन्स्योरेन्स: विवेकको ‘विवेक’ले सँधै नम्बर वान

काठमाडौं । गाउँमा प्रजातन्त्रको पक्षमा एक प्रकारको लहर थियो । पञ्चायती व्यवस्थाको कहरका कारण प्रजातन्त्रवादी समूहका नेता लुकीछिपी आउँथे । हजुरबा गाउँभरिकै लोकप्रिय अगुवा थिए। प्रख्यात जानकी मन्दिर नजीकैको एक

सेबाेन अध्यक्ष ढुंगानाले भने: जनताले जलविद्युतमा गरेकाे लगानी ३० वर्षपछि पनि डुब्न दिदैनाै

काठमाडाै । नेपाल धिताेपत्र बाेर्डका अध्यक्ष भिष्मराज ढुगानाले बाेर्डले ल्याउने हरेक नियम कानूनमा सराेकारवाला निकायसँग छलफल गर्ने बताएका छन् । पुँजी बजार विकास तथा सम्भावना एवम आगामी चुनाैती विषयमा छलफल

बैंकमा खराब कर्जा बढ्यो, सरोकारवाला भन्छन्- राष्ट्र बैंकले नीतिगत सुधार गर्नु आवश्यक छ

काठमाडौं । पछिल्लो समय बैंकहरुमा खराब कर्जा अनुपात बढिरहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकको खराब कर्जा औसतमा ०.१० प्रतिशतले बढेको छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले प्रधान कार्यालयमा कार्यरत कर्मचारीहरुको लागि आयोजित सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न गरेको छ । प्रधान कार्यालयमा कार्यरत ३५ जना भन्दाबढी कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण निवारण

सिटिजन्स बैंकद्वारा पोखरामा सि.सि.टि.भी. जडान गर्न आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले पोखरामा सि.सि. टि.भी. जडान गर्न उपभोक्ता समितिलाई आर्थिक सहयोग गरेको छ । बैकले जिल्ला प्रहरी कार्यालय, कास्कीमा आयोजित एक कार्यक्रमका बीच सहयोग रकम ७५ हजार