कोरोना भाइरस नियन्त्रणका लागि नेपाल बैंकले १ करोड

काठमाडौं । नेपाल बैंकले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले बनाएको कोषमा १ करोड दिने निर्णय गरेको छ । बैंकको संचालक समितिको बैठकले सरकारले बनाएको कोषमा दिने निर्णय गरेको हो ।

सोमबारदेखि ५ कार्यदिन सम्म सेयर कारोबार बन्द गर्ने धितोपत्र बोर्डको निर्णय

काठमाडौं । धितोपत्र बोर्डले सोमबारदेखि ५ कार्यदिनसम्म  सेयर कारोबार बन्द गरेको छ । बोर्डले सोमबारदेखि ५ कार्यदिनसम्मको लागि सेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो । शुक्रबार प्रधामन्त्री केपी शर्मा

नेप्सेका सिइओ साउद र लगानीकर्ताबीच चर्काचर्की कसले के भने ? (अडियोसहित)

काठमाडौं । सेयर लगानीकर्ता र नेप्सेका सिइओ चन्द्रसिंह साउदबीच नेप्से कार्यालयभित्रै चर्काचर्की भएको छ । नेपाल इन्भेष्टर फोरम, नेपाल पुँजीबजार लगानीकर्ता संघ, नेपाल पुँजीबजार संघ, सेयर लगानीकर्ता संघका अध्यक्ष तथा

नेप्सेका सिइओको हठले खुलेको सेयर बजारमा भारी गिरावट, साढे १९ करोडको मात्रै कारोबार

ockकाठमाडौं । सेयर लगानीकर्ता, धितोपत्र दलाल व्यवसायीको चाहना बिपरीत नेप्सेका सिइओ साउदले खोलेको सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनको विरोधमा साउदले खोलेको बजारमा

कोरोनाको कारण विद्युतीय भुक्तानीको सीमा बढ्यो, कुन कारोबारमा कति(सूचि)

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा बढाएको छ । राष्ट्र बैंकले आइतबार निर्देशन जारी गर्दै भुक्तानीको सीमा बढाएको हो । अब मोबाइल बैंकिङ क्युआर कोड मार्फत दैनिक १

बैंक तथा वित्तीय संस्थालाई न्यूनतम कर्मचारीबाट सेवा दिन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई न्यूनतम कर्मचारीबाट बैंकिङ सेवा दिन निर्देशन दिएको छ । विश्वमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि राष्ट्र बैंकले बैंकमा पर्ने अत्यावश्यक बाहेक

सेयर बजार किन खोलेको भन्दै नेप्सेलाई स्पष्टिकरण सोध्न अर्थमन्त्रालयको निर्देशन, सेबोनलाई लेख्यो पत्र

काठमाडौं । अर्थमन्त्रालयको निर्देशनमा धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्जलाई आइबार सेयर बजार खोल्नको कारण बारे स्पष्टिकरण सोध्ने भएको छ । प्रधामन्त्री केपी शर्मा ओलीको निर्देशनलाई धज्जी उडाँउदै नेप्सेका सिइओ चन्द्रसिंह

माछापुच्छ्रे बैंक र महानगरिय प्रहरी कार्यालयको संयुक्त पहलमा काठमाण्डौँका बिभिन्न स्थानमा हातधुने व्यवस्था

काठमाडौं । माछापुच्छ्रे  बैंक र महानगरिय प्रहरी कार्यालयको संयुक्त पहलमा हाल विश्वभरका अधिकांश देशमा देखिएको कोरोना भाईरसको संक्रमणबाट बच्नको लागि साबुन पानीले हात धुन अनुरोध गर्दै काठमाणडौँका विभिन्न स्थानमा साबुन

प्रमको निर्देशन धज्जी उडाउँदै नेप्से, लगानीकर्ताले भने- साउद सेयर बजारको भाइरस हुन निलम्बन गर्नुपर्छ

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले प्रधानमन्त्रीको निर्देशनलाई नै लत्याउँदै सेयर बजार खुला गरेको भन्दै कारबाहीको दायरामा ल्याउन आग्रह गरेका छन् । नेप्सेको सिइओ सेयर

आज कुनै पनि हालतमा सेयर बजार बन्द हुँदैन, भोलिदेखि बिचार गरौंला- नेप्से सीईओ साउद

काठमाडौं । ‘आज कुनै पनि हालतमा बजार बन्द हुँदैन, भोलिबाट बिचार गर्न सकिन्छ,’ नेप्सेका सीईओ चन्द्र साउद आइतबार बिहान लगानीकर्तालाई भने । लगभग आधा घण्टा जति लगानीकर्ता र नेप्सेबीच भएको