जबर्जस्ती बैंक खाेल्नु पर्छ भन्ने हाेइन: कामु गभर्नर
सरकारले मंगलबारदेखि चैत १८ गतेसम्म देशभर लकडाउन घोषणा गरेपछि बैंक तथा वित्तीय संस्था खुल्ने वा नखुल्ने अन्योलमा परेका छन् । सरकारले अत्यावश्यक सेवाबाहेकका सेवा बन्द गर्ने भनेसँगै यसले अन्योलता थपेको