जीवन बीमाको शुल्क बुझाउने समय थपियो, निर्जीवन बीमा कम्पनीले आफै जानकारी गराउनुपर्ने



काठमाडौं । बीमा समितिले जीवन बीमा शुल्क बुझाउने समय थपेको छ । तोकिएको समयमा शुल्क बुझाउन नसकेमा बीमालेख व्यतित नहुँने र उक्त बीमा शुल्क सबै सार्वजनिक सेवा सामान्य भएको १५ दिनभित्र बुझाउन सकिने व्यवस्था समितिले गरेको छ ।

यस्तै निर्जीवन बीमा कम्पनीले बीमालेख अवधी सकिएको समय अगाडि सूचित गर्नुपर्ने र बीमालेख जारी गर्दा नविकरण जुनसुकै माध्यमबाट बीमाशुल्क संकलन गर्न सक्ने व्यवस्था गरेको छ ।


क्लिकमान्डु