आज कुनै पनि हालतमा सेयर बजार बन्द हुँदैन, भोलिदेखि बिचार गरौंला- नेप्से सीईओ साउद



काठमाडौं । ‘आज कुनै पनि हालतमा बजार बन्द हुँदैन, भोलिबाट बिचार गर्न सकिन्छ,’ नेप्सेका सीईओ चन्द्र साउद आइतबार बिहान लगानीकर्तालाई भने ।

लगभग आधा घण्टा जति लगानीकर्ता र नेप्सेबीच भएको छलफलमा सीईओ साउदले सरकारले स्पष्ट रुपमा नभनेकाले आज बजार बन्द नहुने स्पष्ट पारेका हुन् ।

लगानीकर्ताले भने ब्रोकरमा बसेर कारोबार गर्न सकिन्न भन्दै नेप्सेमा पुगेका थिए ।


क्लिकमान्डु