सनराइज बैंकले ८.२८ प्रतिशत लाभांश दिने, बोनस र

काठमाडौं । सनराइज बैंकले लगानीकर्तालाई ८.२८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट बोनस ५.८० र नगद २.४८ प्रतिशतसहित ८.२८ प्रतिशत लाभांश दिने

४ अर्ब ३१ करोडको आइपीओ पाइपलाइनमा, डिशहोमदेखि मध्यभोटेकोशी बोर्डको अनुमति कुर्दै

काठमाडौं । सेयर बजारमा ४ अर्ब ३१ करोड १४ लाख ३७ हजार ७२० रुपैयाँको ४ करोड ३० लाख ३२ हजार ८३६ कित्ता आईपीओ धितोपत्र बोर्डको पाइप लाइनमा रहेको छ ।

लक्ष्मी विलास बैंक प्रकरणः बैंकले बढी ब्याज दिने अफर गरिरहेको छ ? डुब्ला नि तपाईंको पैसा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले अस्वाभाविक रुपमा ब्याज दिन्छ भनेर तपाईले खाँखा चिम्लेर पैसा जम्मा गर्ने गर्नुभएको छ ? सामान्यतयाः बैंक तथा वित्तीय संस्थाले बढी भन्दा बढी ग्राहक बनाउने

ग्लोबल आइएमई बैंकको शाखा मुस्ताङकाे घरपझोङमा, ७३ जिल्लामा पुग्यो बैंक

काठमाडौं । ग्लोबल आइएमई बैंकले आइतबारदेखि मुस्ताङ् जिल्लाको घरपझोङ गाउँपालिकामा नयाँ शाखा संचालनमा ल्याएको छ । नयाँ शाखा संचालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६४ पुगेको छ । बैंकले विभिन्न

सेयर ब्रोकरले एकदिनमा बुझे ७ करोड कमिसन, नेप्से र धितोपत्र बोर्डका कर्मचारी मालामाल

काठमाडौं । सेयर बजारमा कारोबार रकमले दैनिक कारोबारमा आफ्नो रेकर्ड आफै ब्रेक गर्दै जाँदा त्यसको प्रत्यक्ष लाभ सेयर लगानीकर्तामात्रै नभएर ब्रोकर कम्पनी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र धितोपत्र बोर्डलाई पनि

सेयर बजारले पुनः रच्यो नयाँ रेकर्ड, करिब ७ अर्बको कारोबार

काठमाडौं । सेयर बजारले आफ्नो रेकर्ड ब्रेक गरेर नयाँ रेकर्ड कायम गरेको छ । यसअघि मंसिर ४ गते बिहीबार ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाँको सेयर

बैंक अफ काठमाण्डूका सीइओ शोभनदेव पन्तको तलब एकवर्षमा ४९ लाख रुपैयाँले बढ्यो

काठमामाडौं । बैंक अफ काठमाण्डू(बिओके)का प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तको तलब सुविधा एकवर्षमा ४९ लाख रुपैयाँले बढेको छ । बैंककोे वार्षिक प्रतिवेदन अनुसार पन्तले आर्थिक वर्ष २०७६÷७७ मा २ करोड

१४ % लाभांश पारित गर्न कुमारी बैंकको साधारणसभा मंसिर २९ मा

काठमाडौं । कुमारी बैंकको साधारणसभा मंसिर २९ गते हुने भएको छ । बैंकले २९ गते साधारण सभा हुने भएपछि मंसिर १५ गतेको लागि बुक क्लोज गर्ने भएको छ । मंसिर

युनाइटेड इदी-मर्दी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । युनाईटेड इदी-मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीको आईपीओ मंसिर ३ बाट बिक्री खुल्ला भएको हो । कम्पनीले ८ लाख ७३

विशाल बजार कम्पनी र साल्ट ट्रेडिङलाई धितोपत्र बोर्डको स्पष्टिकरण, साधारणसभाको जानकारी माग

काठमाडौं । नेपाल धितोपत्र बोर्डले समयमा नै साधारणसभा नगर्ने, वित्तीय विवरण सार्वजनिक नगर्ने कम्पनीलाई प्रष्टिकरण सोधेको छ । बोर्डका अनुसार बिशाल बजार कम्पनी, साल्ट टे«डिङ कर्पोरेशन र अन्य केही जलविद्युत