सेयर बजार बुलिस ट्रेन्डमा, उच्च बिन्दु पार गर्न

काठमाडौं । सेयर बजार बुलिस ट्रेन्डमा देखिएको छ । सोमबार सामान्य करेक्सन भएको बजार मंगलबार २९.६८ अंकले बढेर १८१०.११ बिन्दुमा रोकिएको छ । बजारले यसअघिको १८८१ अंकको उच्च बिन्दु भेटन

जीवन बीमा कम्पनीहरुले चार महिनामा आर्जन गरे सवा ३९ अर्ब बीमा शुल्क

काठमाडौंं । चाल आर्थिक वर्षको चार महिनामा जीवन बीमा कम्पनीहरुले ३९ अर्ब २२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । असोज महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ३२ अर्ब २८ करोड

अपिको पावरको साधारणसभा सम्पन्न, १४ प्रतिशत बोनस दिने प्रस्ताव पारित

काठमाडौं । अपि पावर कम्पनीको १६ औं र १७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कोभिड–१९ को माहामारीले स्थगित भएको १६ औं साधारणसभालाई समेत १७ औंसँग जोडेर एकै पटक

व्यापारीलाई बैंक खोल्न दिने आरबिआईको तयारीप्रति रघुरामको कडा टिप्पणी, भने- असाध्यै खराब सोच

काठमाडौं । भारतमा व्यवसायिक घरानालाई पुनः बैंक तथा वित्तीय संस्था खोल्ने अनुमति दिने कि नदिने भन्ने विषयमा बहस शुरु भएको छ । यो बहस यस्तो बेलामा शुरु भएको छ कि

माछापुच्छ्रे बैंक होटलसँग व्यवसायिक सम्झौता बढाउँदै

काठमाडौं । माछापुच्छ्रे बैंक र ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा र द फर्न रेसिडेन्सि (भरतपुर, चितवन) बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरूले

घाटामा गएका कम्पनीको सेयरमा लगानीकर्ताको हानथाप, कर्नरिङ गरेर बजार बढाउने खेल

काठमाडौं । पुँजी बजारमा उछाल आउन थालेपछि सप्लाइ नै नभएका कम्पनीको सेयर मूल्यमा पनि उछाल आएको छ । यस्तै कम्पनीले शेयरलाई कर्नरिङ गर्दा लगानीकर्ताले दोस्रो बजारलाई उछाल ल्याउने गरेको छ

सेयर बजारमा गिरावट हुँदा ५२ कम्पनीका लगानीकर्ताले कमाए

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट हुँदा ५२ वटा कम्पनीको कारोबारमा बढोत्तरी भएको छ भने १०० वटा कम्पनीको सेयर कारोबारमा गिरवाट देखिएको छ । कारोबारमा जलविद्युत लगानी तथा विकास कम्पनीको

सेयर बजारमा करेक्सन, कारोबार रकम पनि घट्यो

काठमाडौं । सेयर बजारमा सामान्य करेक्सन देखिएको छ । बजार मापन गर्ने सूचक सँगै कारोबार रकममा पनि करेक्सन देखिएको छ । बजार मापन गर्ने सूचक २.३८ अंकले घटेर १७८०.४३ बिन्दुमा

साल्ट ट्रेडिङ कर्पोरेशनले ३५ प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले ?

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले लगानीकर्तालाई ३५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कर्पोरेशनले लगानीकर्तालाई २५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । २५

३ महिनामा जीवन बीमा कम्पनीका नाफा २४.२८ प्रतिशतले बढ्यो, कसको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १९ वटा जीवन बीमा कम्पनीको नाफामा सुधार आएको छ । यसवर्ष जीवन बीमा कम्पनीको नाफा २४.२८ प्रतिशतले बढेको छ । यो तीन महिनाको