सिद्धार्थ बैंकले १५ % लाभांश दिने

काठमाडौं । सिद्धार्थ बैंकले लगानीकर्तालाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट लगानीकर्तालाई १२ प्रतिशत बोनस र ३ प्रतिशत नगद (कर प्रयोजनको लागि)

प्रभु लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँको ६० लाख कित्ता आइपीओ (साधारण सेयर) निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले मंसिर २९ गतेबाट प्रति कित्ता १०० रुपैयाँका दरले आइपीओ निष्कासन

संस्थागत निक्षेपकर्तालाई बैंकले गर्यो बेवास्ता, राष्ट्र बैंक भन्छ- नीतिगत व्यवस्था नै त्यस्तो हो

काठमाडौं । कोरोना भाइसरको प्रभावमा अर्थतन्त्र सुस्ताउँदा बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा प्रवाह समेत सुस्ताएको छ । जसकारण बैंकिङ प्रणालीमा १ खर्ब ९१ अर्ब रुपैयाँ बढी लगानीयोग्य रकम थुप्रिएको छ

किन बढ्यो जलविद्युत् कम्पनीको सेयर ?

काठमाडौं । सेयर बजारमा उछाल आएसँगै जलविद्युत कम्पनीका लगानीकर्ता मालामाल बनेका छन् । यो साताको अन्तिम कारोबार दिन बिहीबार मात्रै जलविद्युत समूहको उपसूचक १०.३६ अंकले बढेको छ । यो साताभरको

नेपाल बङ्गलादेश बैंकद्वारा सामुदायिक विकास समितिलाई रकम हस्तान्तरण

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले काठमाडौं महानगरपालिका वडा नं ३२, सुविधानगर, स्थित सामुदायिक विकास समितिलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत, मिति २०७७/०८/१८ गते सामुदायिक

नबिल बैंक र वान टु वाच बीच लघु, साना तथा मझौला उद्यमीहरूलाई सहयोग गर्न सहकार्य

काठमाडौं । नबिल बैंकले वान टु वाच लगानी प्रबर्धन कम्पनीले संयुक्त रूपमा “कोभिड १९ एमएसएमई कोष नेपाल” अन्तर्गत लघु, साना तथा मझौला उद्यम (एमएसएमई) हरुलाई ब्याज मुक्त र धितो रहित

नागरिक लगानी कोषको स्टक डिलर कम्पनीले सुरु गरेन कारोबार, अनुसन्धानमा मात्र सीमित

काठमाडौं । नागरिक लगानी कोषको सहायक कम्पनी ‘नागरिक स्टक डिलर कम्पनी’ ले कहिलेबाट पूँजी बजारमा कारोबार सुरु गर्ने भन्ने अझै अनिश्चित रहेको छ । अहिले कम्पनीले पूर्वाधार निर्माणका साथै अध्ययन,

ब्रोकर कमिशन घटाउन माग गर्दै बोर्डमा लगानीकर्ताको प्रदर्शन (फोटो फिचर)

काठमाडौं । सेयर लगानीकर्ताको ५ वटै संगठनले ब्रोकर कमिशन घटाउन माग गर्दै धितोपत्र बोर्डमा समूहिक ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले चाँडो भन्दा चाँडो ब्रोकर कमिशन घटाउन माग गर्दै लगानीकर्तालाई

बैंकहरुको कर्जा विस्तारमा राष्ट्र बैंकको सूक्ष्म निगरानी

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जाको राष्ट्र बैंकले सुक्ष्म निगरानी गरिरहेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुद्वारा प्रवाहित कर्जा

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले १०.५३ % लाभांश दिने

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले सेयर लगानीकर्तालाई १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट ७.३७ प्रतिशत बोनस र ३.१६ प्रतिशत नगद