श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले १०.५३ % लाभांश दिने



काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले सेयर लगानीकर्तालाई १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट ७.३७ प्रतिशत बोनस र ३.१६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको उक्त प्रस्ताव राष्ट्र बैंकले अनुमोदन गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।


क्लिकमान्डु