सेयर बजारमा रेकर्ड ब्रेक हुँदा बजारपुँजिकरणमा सुधार, यी

काठमाडौं । सेयर बजारमा उछाल आएसँगै कम्पनीको बजारपुँजिकरणमा पनि धेरै नैै सुधार देखिएको छ । बिहीबारसम्म सूचीकृत कम्पनीको बजारपुँजिकरण २८ खर्ब ८ अर्ब ७४ करोड ८५ लाख रुपैयाँ पुगेको छ

सिटिजन्स बैंक शाखा रहित बैंकिङ्ग सेवा इलाम र चोभारमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको शाखारहित बैंकिङ सेवा इलाम जिल्लाको चिसोपानी पञ्चमी बजार बजार र काठमाडौंको चोभारबाट सञ्चालनमा आएको छ । बैंकले इलाम जिल्लाको चिसोपानी, पञ्चमी बजार र काठमाडांै जिल्लाको

प्रभु लाईफ इन्स्योरेन्सको आईपीओ सूचिकृत, कति पायो ओपनिङ रेन्ज ?

काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्सको आईपीओ सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत भएको छ । नेप्सेका अनुसार २ करोड कित्ता आइपिओ सूचिकृत भएको हो । इन्स्योरेन्सको पहिलो कारोबारका लागि ओपन

एनआरएन इन्फ्रास्टक्चर एण्ड भेलपमेन्टले २.८५ % बोनस दिने

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड भेलपमेन्टले सेयरधनीहरुलाई २.८५ प्रतिशत मात्रै बोनस सेयर दिने भएको निर्णय गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई चुक्ता पुँजीको २.८५ प्रतिशत बोनस

राष्ट्र बैंकले एकमुष्टरुपमा प्रदान गरिने पुनरकर्जाका लागि आवेदन माग्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकमुष्टरुपमा प्रदान गरिने लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, साधारण पुनरकर्जा तथा विशेष पुनरकर्जाका लागि आवेदन आह्वान गरेको छ । राष्ट्र बैंकले यसका लागि आवेदन

चन्द्रागिरि हिल्सको आइपीओ पुस २४ गतेदेखि निष्काशन हुँदै

काठमाडौं । चन्द्रागिरि हिल्सले पुस २४ गतेदखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । प्रतिकित्ता एक सय रुपैयाँको दरले १५ लाख ३४ हजार ९१ कित्ता सेयर निष्काशन

सिटिजन्स बैंकले विदेशबाट फर्केका युवालाई १० लाखसम्म सहुलियत दरमा ऋण दिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले वैदेशिक रोजगारीबाट फर्केका युवालाई १० लाख रुपैयाँसम्म सहुलियतपूर्ण दरमा कर्जा दिने भएको छ । रिटर्नी माइग्रेन्ट नेपालको सिफारिसमा वैदेशिक रोजगारीबाट फर्केका युवाले बैंकबाट १० लाखसम्म

कुमारी बैंकका ग्राहकले फ्रेन्च बेकरीमा १२ % छुट पाउने

काठमाडौं । कुमारी बैंक र फ्रेन्च बेकरीबीच बेकरीका विशेष परिकारहरुमा बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुलाई विशेष छुटको प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । पकनाजोल, क्षेत्रपाटीस्थित फ्रेन्च बेकरीका विभिन्न परिकारहरुमा कुमारी बैंकका

सानिमा बैंककाे ओम्नी च्यानलबाट डिजिटल बैंकिङ्गको सुरुवात

काठमाडौं । सानिमा बैंक ओम्नी च्यानलबाट डिजिटल बैंकिङ्ग सेवा सुरुवात गर्ने पहिलो बैंक भएको छ । बैंकले ग्राहकहरुमा समान रुपले डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले पौष १६ गतेदेखि मोबाइल बैंकिङ्ग

कोकाकोला उत्पादन गर्ने कम्पनी बोटलर्स नेपालको लाभांश विदेश लैजान राष्ट्र बैंकले रोक्यो

काठमाडौं । गत मंसिर २३ गते राजश्व अनुसन्धान विभागले छापा मारेको बोटलर्स नेपाललाई लाभांश फिर्ता लैजान राष्ट्र बैंकले रोक्का गरेको छ । राष्ट्र बैंकले बोटलर्सलाई विदेशी मुद्रा सटही गरी लाभांश लैजान रोकेको हो