प्रभु लाईफ इन्स्योरेन्सको आईपीओ सूचिकृत, कति पायो ओपनिङ रेन्ज ?



काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्सको आईपीओ सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत भएको छ ।

नेप्सेका अनुसार २ करोड कित्ता आइपिओ सूचिकृत भएको हो । इन्स्योरेन्सको पहिलो कारोबारका लागि ओपन रेन्ज न्युनतम १०९ रूपैयाँ ५६ पैसादेखि अधिकतम ३२८ रूपैयाँ ६८ पैसा तोकेको छ ।

कम्पनीको आइपीओलाई नेप्सेले सेयर कारोबार गर्नका पीएलआई संकेत दिएको छ ।


क्लिकमान्डु