ग्लोबल आइएमई बैंकबाट सीइओ परशुराम कुंवर क्षेत्रीको राजीनामा,

काठमाडौं । ग्लोबल आइएमई बैंकबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुंवर क्षेत्रीले राजीनामा दिएका छन् । ग्लोबल आइएमईका सीइओ क्षेत्रीले एक महिना अगाडि दिएको राजीनामा बैंकको संचालक समितिले स्वीकृत गरेको छ

सेयर बजारमा सामान्य सुधार, पुनर्बीमा कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । सेयर बजारमा सामान्य सुधार हुँदा कारोबार रकम ९० करोड रुपैयाँ भन्दा बढी भएको छ । यो साताको अन्तिम दिन बिहीबार सेयर बजार मापन गर्ने सूचक ४.५७ अंकले बढेर

यो वर्ष जिल्लै भए जीवन बीमा कम्पनीका लगानीकर्ता, नेपाल लाइफको अन्तिम चरणमा

काठमाडौं । जीवन बीमा कम्पनीहरुले विभिन्न कारण देखाउँदै आर्थिक वर्ष २०७५/०७६ को साधारण सभा नै गरेका छैनन् । कम्पनीहरुले समयमा नै साधारण सभा नगर्दा सेयर लगानीकर्ता लाभांश पाउनबाट बञ्चित भएका

नेप्सको सीइओमा सन्जिव शुब्बा नियुक्त

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा सञ्जिब सुब्बा नियुक्त भएका छन्। शुब्बाले बिहीबारदेखि नेप्सेको सीइओको जिम्मेवारी लिएका छन् । पैसा भुक्तानीको लागि प्रयोग गरिने प्रणाली

अजोड इन्स्योरेन्सको आईपीओ खुला, कति कित्तासम्म दिने आवेदन ?

काठमाडौं । अजोड इन्स्योरेन्सले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण सेयर खुला गरेको छ । प्रति कित्ता १ सय रुपैयाँको दरले ३० लाख कित्ता सेयरको बिक्री खुला गरेको

ग्राहकको अनुमतिबिनै बैंकहरुले ऋणीको खाताबाट धमाधम पैसा काट्न थाले

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले धमाधम ग्राकहको खाताबाट पैसा काट्न थालेका छन् । बैंकबाट ऋण लिएका ग्राहककोे बचत खातामा भएको मौज्दात रकमबाट ऋणको साँवा ब्याज ग्राहकको अनुमतिबिना नै बैंकले

साधनाको आईपीओमा १६.९१ गुणा बढी आवेदन

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ)मा ४ लाख ५५ हजार ७२७ जनाले आवेदन दिएका छन् । १ करोड ११ लाख ८७ हजार ९६० कित्ताका लागि १ अर्ब

तिनाउ मिसन डेभलपमेन्ट बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कर्जा सुरक्षण सम्बन्धी सम्झौता

काठमाडौं । तिनाउ मिसन डेभलपमेण्ट बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच पशुधन, लघुवित्त तथा विपन्न वर्ग कर्जाको कर्जा सुरक्षण समवन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापछि बैंकबाट कर्जा लिई

ज्योति विकास बैंकको सीइओमा श्रीचन्द्र भट्ट

काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्याकारी अधिकृतमा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले भट्टलाई ४ वर्षे कार्यकालको लागि नियुक्त गरेको हो । बैंकका पूर्वकार्यकारी अधिकृत मनोज

नबिल बैंक र हुवावेबीच सूचना प्रविधि सेवा सम्बन्धी सम्झौता

काठमाडौं । नविल बैंक र हुवावे टेक्नलोजी नेपालसँग सूचना प्रविधि सेवा सम्बन्धी सम्झौता गरेको छ । बैंकले बुधबार कम्पनीसँग बुधबार औपचारीक कार्याक्रम गरी रणनैतिक सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।