नेप्सको सीइओमा सन्जिव शुब्बा नियुक्त



काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा सञ्जिब सुब्बा नियुक्त भएका छन्। शुब्बाले बिहीबारदेखि नेप्सेको सीइओको जिम्मेवारी लिएका छन् ।

पैसा भुक्तानीको लागि प्रयोग गरिने प्रणाली नेप्समा गतवर्ष समस्या देखिएको थियो । चिनियाँ ह्याकरले पैसा चोरेपछि प्रभु बैंक र एनआईसी एशिया बैंक यसबाट बाहिरिएका थिए ।

बैंकिङ प्रशिक्षणको लागि ख्यातीप्राप्त संस्था नेशनल बैंकिङ इन्स्च्यिुट(एनबिआई)बाट कार्यकाल बाँकी रहदै शुब्बा बाहिरिएका थिए । शुब्बा बैंकिङ प्रणालीका जानकार व्यक्ति हुन् ।


क्लिकमान्डु