कारोबार सुरु भएको आधा घन्टामा नेप्से सूचक ४५

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार कारोबार सुरु भएको आधा घन्टामा नै ४४.६९ अंकले बढेर नेप्से परिसूचक १९३७.९४ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ

स्वरोजगार लघुवित्तले १३.९७ प्रतिशत लाभांश दिने, बोनस कति ?

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई १३.९७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । संस्थाले लगानीकर्तालाई आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट १३.२७३ प्रतिशत बोनस र कर प्रायोजनका लागि ०.६९

प्राइम लाइफ इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले लगानीकर्तालाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । इन्स्योरेन्सले लगानीकर्तालाई आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट ७ प्रतिशत बोनस र ८ प्रतिशत नगद (कर समेत)

पुँजी बजारमा थपियो ५० करोड १९ लाख कित्ता सेयर

काठमाडौं । पुँजी बजारमा विभिन्न ६ वटा कम्पनीको ५० करोड १९ लाख ५६ हजार ३५७ कित्ता सेयर थपिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार विभिन्न ६ वटा कम्पनी मध्ये

सनराइज बैंकमा अनलाइनबाट तुरुन्तै स्मार्ट बचत खाता खोल्न सकिने

काठमाडौं । सनराइज बैंकले विश्वको कुनै पनि ठाउँबाट बैंकमा तुरुन्तै बचत खाता खोल्न सकिने गरी ‘सनराइज स्मार्ट बचत खाता’ ल्याएको छ । यो सुविधा अन्तर्गत ग्राहकहरुले अनलाइन मार्फत नयाँ खाता

आईपीओ निष्काशन गर्न प्रभु लाइफ इन्स्योरेन्सले बोर्डबाट पायो अनुमति

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सलाई साधारण शेयर (आईपीओ) निष्काशन गर्नको लागि धितोपत्र बोर्डले अनुमति दिएको छ । इन्स्योरेन्सले ६० करोड रूपैयाँको ६० लाख कित्ता आईपीओ निष्कासन बोर्डमा निवेदन दिएको थियो

बोर्डले ब्रोकर कमिशन नघटाएको भन्दै लगानीकर्ता आक्रोशित, लहडमा कारोबार नगर्न आग्रह

काठमाडौं । सेयर बजारले नयाँ रेकर्ड कायम गरेसँगै लगानीकर्ताका संस्थाहरुले लहडमा लागेर सेयर कारोबार नगर्न सबैलाई आग्रह गरेका छन् । नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ, नेपाल पुँजिबजार लगानीकर्ता संघ,

ग्लोवल आइएमई बैंकको एक्सटेन्सन काउण्टर कास्कीको ट्राफिक प्रहरी कार्यालयमा

काठमाडौं । ग्लोवल आइएमई बैंक लिमिटेडले शुक्रबार कास्की जिल्ला ट्राफिक फिक प्रहरी कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । गण्डकी प्रदेश ट्राफिक  प्रहरी कार्यालय प्रमुख एसपी प्रभूप्रसाद ढकाल

सेयर बजार बुलिस ट्रेण्डमा, कम्पनी चिनेर नाफा कमाउने बेलाः सेयर लगानीकर्ता रौनियार

काठमाडौं । नेपालको सेयर बजारले झण्डै ४ वर्षको बियरिस साइकल पार गरेर बुलिस टे«न्डमा फर्किएको छ । झण्डै चार वर्षयता लगानीकर्ता सेयर बजारप्रति लगानीकर्ताको मानसिकता पनि निकै नकारात्मक थियो ।

एनएमबि बैंकको शाखा बुटवलको देवीनगरमा

काठमाडौं । एनएमबि बैंकले बुटवलको देवीनगरबाट १७३ औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखा बुधबारबाटै सञ्चालनमा आएको बैंकका लुम्बिनी प्रदेश प्रमुख मोहन केसीले बताए । बैंकको अब लुम्बिनि प्रदेशमा