तीन महिनामा वाणिज्य बैंकले कमाए १८ अर्ब, ५

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा वाणिज्य बैंकले १८ अर्ब ११ करोड ७३ लाख ८८ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । यसरी हेर्दा वाणिज्य बैंकहरुको औसत नाफा

सेयर बजारमा ४/१२ करोडको नीतिमा कुनै स्वार्थ छैनः गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर धितो कर्जामा ४/१२ करोडको सीमामा कुनै स्वार्थ नभएको बताएका छन् ।नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको अर्थ संवाद कार्यक्रममा

राज्यले कृषि बीमाको ८०% प्रिमियममा अनुदान दिँदा पनि किसानमा किन आकर्षण देखिएन ?

काठमाडौं । असोज महिनाको ३१ गतेदेखि परेको भारी वर्षाका कारण धानबालीमा ठूलो क्षति पुग्यो । पाकिसकेको धान स्याहारेर भकारी भर्ने बेलामा खेत डुबानमा पर्दा फसल खेतमै कुहिएको छ । जसका

फ्युचर बोनसको प्रोभिजन नीति, बीमा कम्पनीले बीमितिलाई दिने बोनसदर घट्यो

काठमाडौँ । जीवन बीमा कम्पनीहरुले नयाँ बोनसदर सार्वजनिक गर्न थालेका छन् । सञ्चालनमा रहेका बीमा कम्पनीमध्ये ६ वटाले बीमितलाई दिने बोनस दर सार्वजनिक गरेका छन् । कम्पनीहरुको आर्थिक वर्ष २०७६/७७

चोरबाटोबाट कुलिङ पिरियडको व्यवस्था मिच्दा बीमा समिति रमिते

काठमाडौँ । बीमा समितिले जारी गरेको कुलिङ पिरियड सम्बन्धी व्यवस्थालाई कम्पनीहरुले दुरुपयोग गरेका छन् । समितिद्धारा जारी बीमकको संस्थागत शुसासन सम्बन्धी निर्देशिकामा भएको व्यवस्थालाई दुरुपयोग गर्दै कम्पनीहरुले एउटा कम्पनीबाट राजीनामा

विदेशी मुद्रा सीडीमा गणना गर्न नदिने व्यवस्थासँगै बैंकबाट नक्कली निक्षेप हरायो

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात(सीडी रेसियो)मा विदेशी मुद्रालाई गणना गर्न नदिने व्यवस्था गरेसँगै बैंकमा भएको नक्कली निक्षेप हराएको छ । भदौको दोस्रो सातादेखि बैंकहरुले विदेशी मुद्रामा नक्कली

३ महिनामा जीवन बीमा कम्पनीको ३८ अर्बको व्यवसाय, नेपाल लाइफको ९ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिना जीवन बीमा कम्पनीहरुले ३८ अर्ब १८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । कम्पनीहरुले असोज मसान्तसम्ममा प्रथम बीमाशूल्क वापत ९ अर्ब

निर्जीवन बीमा कम्पनीले ३ महिनामा ९ अर्ब बीमा शुल्क आर्जन गरे, असोजमा ३ अर्ब

काठमाडौँ । निर्जीवन बीमा कम्पनीले ३ महिनामा ९ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले असोज महिनामा मात्र ३ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् । सञ्चालनमा रहेका

चोरबाटोबाट नेपाल इन्स्योरेन्सको कामू सीइओमा बिके महर्जनको नियुक्ति

काठमाडौं । कुलिङ पिरियड नसकिदै नसकिदै बिके महर्जनलाई नेपाल इन्स्योरेन्सले कामू प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । नेपाल इन्स्योरेन्सले चोरबाटो प्रयोग गर्दै महर्जनलाई डेपुटी सीइओ बनाएर कामू सीइओको जिम्मेवारी

कात्तिक लागेपछि बैंकबाट २५ अर्ब निक्षेप गायब, कर्जा दिन बैंकले बन्द गरे

काठमाडौं । कात्तिक लागेपछि बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ निक्षेप गायब भएको छ । असोज मसान्तसम्ममा बैंकहरुमा ४२ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप थियो । बैंकहरुले कात्तिक १ ब्याजदर बढाएपनि