अधिकांश फाइनान्सको नाफा घट्यो, पहिलो त्रैमासमा मञ्जुश्रीले ७

काठमाडौं । सञ्चालनमा रहेका १३ वटा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गरेका १३ फाइनान्स कम्पनीमध्ये ७ कम्पनीको नाफा प्रभावित भएको

सेयर बजारको प्रभाव म्युचुअल फण्डमाः अधिकांश कम्पनीको न्याभ घट्यो, सूचीकृत कम्पनीको लगानी पनि घट्दै

काठमाडौं । सञ्चालनमा रहेको म्युचुअल फन्डमध्ये अधिकाशंको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ)मा निकै गिरावट देखिएको छ । भदौको तुलनामा असोजमा अधिकांश कम्पनीको न्याभ गिरावट आएको छ । ३३ वटा कम्पनीमध्ये

दलका घोषणापत्रमा स्वास्थ्य बीमा प्राथमिकतामा, बीमा सम्बन्धी समेटिएका यस्ता छन् अन्य योजना

काठमाडौं । मंसिर ४ मा हुने निर्वाचनका लागि दलहरुले घोषणापत्र सार्वजनिक गरिरहेका छन् । हालसम्म नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी),

८ फाइनान्सले कमाए १६ करोड नाफा, पोखरा फाइनान्सको २६१.६०% ले बढ्दा अरुको के भयो ?

काठमाडौँ । आठ वटा फाइनान्स कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीहरुले चालु आवको असोज मसान्तसम्ममा कुल १५ करोड

विकास बैंकको नाफा ३०% ले घट्यो, तीनवटाको बढ्दा कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको असोज मसान्तसम्म राष्ट्रिय स्तरका विकास बैंकहरुको नाफामा भारी गिरावट आएको छ । बैंकहरुले प्रकाशित गरेको असोज मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार विकास बैंकको नाफा ३०.०७ प्रतिशतले

९ बीमा कम्पनीको बोनसदरः सूर्याको धेरै, कुन कम्पनीको कति ?

काठमाडौं । सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये ९ वटा कम्पनीले बीमितलाई दिने बोनसदर सार्वजनिक गरेका छन्। अमेरिकन लाइफ इन्स्योरेन्स (मेट लाइफ), एशियन लाइफ, नेशनल लाइफ, सूर्या, नेपाल लाइफ, आइएमई

सर्वोच्चको आदेशबारे धितोपत्र बोर्ड अनविज्ञ, स्टक र कमोडिटीका लागि परेन आवेदन

काठमाडौं । धितोपत्र बोर्डले सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशबारे जानकारी नभएको जनाएको छ । सर्वोच्चका न्यायाधीश तिलकप्रसाद श्रेष्ठको एकल इजलासले शुक्रबार धितोपत्र बोर्डलाई नयाँ ब्रोकर कम्पनी, नयाँ स्टक एक्सचेञ्ज

मर्जरमा जाने कम्पनीको सेयर कारोबार १५ दिनमात्र रोक्का गर्ने निर्देशिका अन्तिम चरणमा, कहिले होला जारी ?

काठमाडौं । धितोपत्र बोर्डले मर्जर तथा एक्विजेसनमा जाने संस्थाको सेयर कारोबार १५ दिनमात्र रोक्का राख्ने निर्देशिका निर्माणको काम अन्तिम चरणमा पुर्याएको छ । बोर्डका अनुसार उक्त निर्देशिका निर्माण कार्य अब

तीन महिनामा ६ हजार बढी कम्पनी तथा व्यक्ति कालो सूचीमा, चेक बाउन्सका घट्ना ह्वात्तै बढे

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा कालो सूचीमा पर्नेको संख्या ६ हजार ३०३ पुगेको छ । कर्जा सूचना केन्द्रकाअनुसार साउन १ देखि असोज ३१ गतेसम्म ६ हजार ६०३ जना

कात्तिकदेखि कर्जाको ब्याज बढ्ने, कुन बैंकले कति बढाए ? (विवरणसहित)

काठमाडौं । वाणिज्य बैंकहरुले कर्जाको ब्याज बढाएका छन् । कात्तिक १ गतेदेखि बैंकहरुले मुद्दती निक्षेप तथा बचतको ब्याज नबढाए पनि कर्ताको ब्याज भने बढाउने भएका हुन् । कात्तिक १ गतेदेखि