एनएमबि बैंकको नाफा १ अर्ब ८८ करोड, खराब

काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १४.०६ प्रतिशतले नाफामा वृद्धि गरेको छ । गत आवको सोही अवधिकोमा बैंकले १ अर्ब ६५ करोड ११ लाख रुपैयाँ खुद नाफा

सेयर कारोबारमा कर घटाउने तयारी, लगानीकर्ता र व्यापारी छुट्याइँदै

काठमाडौं । सेयर कारोबारमा कर घटाइने भएको छ । लगानीर्ता र व्यापारी छुट्याउँदै सेयरमा लाग्दै आएको दोहोरो कर पनि हटाइने भएको छ । सेयर किनबेचको अवधि हेरेर लगानीकर्ता र व्यापारी

कोरोना कहरः बैंकिङ क्षेत्रका हजारौं कर्मचारीको रोजगारी गुम्दै, बैंकरको सेवा सुविधा कटौति हुने

काठमाडौं । कोरोना भाइरसका कारण बैंकिङ क्षेत्रमा काम गरिरहेका हजारौं कामदारले रोजगारी गुमाउने भएका छन् । कोरोना रोकथाम तथा उपचारका लागि सरकारले गत चैत ११ गतेदेखि देशलाई लकडाउन गरेको छ

अलफ्ट रेस्टुराँको त्यो लञ्च मिटिङ जसले मिलायो बैंकका अध्यक्ष र सीइओबीचको विवाद

काठमाडौं । सञ्चालनमा रहेका वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुका अध्यक्षहरुको संगठन बैंक तथा वित्तीय संस्था परिसंघले यही बैशाख ९ गते एउटा निर्णय गर्यो । त्यो थियो बैंक तथा

बैंकले दिने राहतको अधिकार बैंकलाई नै दिनुपर्ने, २ वर्षसम्म कर्जाको पुनर्तालिकीकरण

काठमाडौं । कोरोना भाइरसका कारण प्रभावित क्षेत्रका लागि सरकार र राष्ट्र बैंकले सहुलियत तथा राहतहरु चरणबद्धरुपमा घोषणा गरिहेका छन् । पछिल्लो पटक सहुलियत तथा राहतको रुपमा बैंक तथा वित्तीय संस्थाहरुबाट

जनताको निक्षेप लिने बैंकिङ क्षेत्रले मात्र व्यवसायीलाई राहत दिन सक्दैनः ज्ञानेन्द्र ढुंगाना

काठमाडौ । नेपाल बैकर्स संघका पूर्वअध्यक्ष तथा नेपाल बंगालदेश (एनबी) बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले जनताको निक्षेप लिएर चल्ने बैंकिङ क्षेत्र एक्लैले व्यवसायीलाई राहत दिन नसक्ने बताएका छन् ।

कोरोनाले अर्थतन्त्र र निर्जीवन बीमा क्षेत्रमा पार्ने असर र बजेटमा गर्नुपर्ने व्यवस्थाः शरण रेग्मीको लेख

चीनबाट शुरु भई विश्वभरी फैलिरहेको कोरोना भाइरसका कारण नेपाल सरकारले मिति २०७६ साल चैत्र ११ गते देखि २०७६ साल चैत्र १८ गतेसम्मको लागि सम्पूर्ण देशलाई लकडाउन गर्ने घोषाणासहित सम्पूर्ण नागरिकहरुलाई

निक्षेपकर्तालाई मारेर ऋणीलाई मात्र सहुलियत दिन सकिदैनः अर्थमन्त्री खतिवडा

कोरोनाको संक्रमणको जोखिम न्यूनिकरण गर्न चालेका कदम सरकारले रहरले चालेको होइन । सबैको जीवन रक्षाका लागि चालेको हो । मानवीयसँगै बैंक तथा वित्तीय संस्थालगायतका आर्थिक क्षेत्रसँग सरोकार राख्ने सबैको जीवनरक्षाका

निर्जीवन बीमामा नयाँ व्यवसाय खोज्ने अवसरः एभरेष्ट इन्स्योरेन्सका डेपुटी सीइओ पवन थापा

कोरोना भाइरस (कोभिड–१९)को कारण गरिएको लकडाउन व्यवसाय बढी हुने समयमा भयो । भाइरस नियन्त्रणका लागि लकडाउनको विकल्प पनि थिएन । निर्जीवन बीमा व्यवसायमा यसको असर देखिएको छ । तर यसले

कोरोना प्रभावित व्यवसायका लागि राष्ट्र बैंकले छुट्टै ब्याजदर तोक्ने, यसरी घटाइँदैछ ब्याजदर

काठमाडौं । कोरोना भाइरसका कारण प्रभावित भएका व्यवसायीहरुका लागि राष्ट्र बैंकले छुट्टै ब्याजदरको व्यवस्था गर्दै राहत दिने भएको छ । समग्रमा ब्याजदर घटाउन केन्द्रित रहेको राष्ट्र बैंकले अति प्रभावित क्षेत्रलाई