अनलाइन रिपोर्टलाई मान्यता दिन सर्भेयरको माग

काठमाडौं । बीमा सर्भेयरहरुले अनलाइन रिपोर्टलाई मान्यता दिन माग राखेका छन् । नेपाल बीमा प्राधिकरणको बीरगञ्जस्थित प्रदेश कार्यालयको आयोजनामा मंसिर २८ गते बीरगञ्जमा सम्पन्न भएको बीमा सर्भेयरहरुसँग अन्तरक्रिया कार्यक्रममा सर्भेयरहरुले

बीमा व्यवसायमा ४८.१२% योगदान बाग्मती प्रदेशको, कुन प्रदेशको कति ?

काठमाडौंं । बीमा व्यवसायमा बागमती प्रदेशको योगदान बढी देखिएको छ । अन्य प्रदेशको तुलनामा सुगम मानिने बागमती प्रदेशमा बीमा व्यवसायको ठुलो हिस्सा केन्द्रीत भएको हो । नेपाल बीमा प्राधिकरणले सार्वजनिक

बीमा क्षेत्रमा देखिएका धेरैजसो समस्याहरु नयाँ ऐनले सम्बोधन गर्छः अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा क्षेत्रमा देखिएका धेरैजसो समस्याहरु नयाँ बीमा ऐन, २०७९ बाट नै सम्बोधन हुने बताएका छन् । वीरगञ्जमा सम्पन्न बीमा सम्बन्धी समसामयिक

एकै महिनामा १ अर्ब ११ करोड रुपैयाँको बीमा पोलिसी सरेण्डर, कुन कम्पनीको कति ?

काठमाडौं । कात्तिक महिनामा बीमाको पोलिसी सरेण्डर (समर्पण) गर्नेको संख्या ६ हजार ७४६ पुगेको छ । बीमा प्राधिकरणका अनुसार कात्तिकमा मात्रै ६ हजार ७४६ वटा एक अर्ब ११ करोड ९७

चार महिनामा नेपाल लाइफका बीमितले किन त्यागे साढे १० हजार पोलिसी ?

काठमाडौं । बीमितले आफूले खरिद गरेको बीमा पोलिसीलाई निरन्तरता दिन नसकेको अवस्थामा पोलिसी फिर्ता गर्ने प्रक्रियालाई पोलिसी सरेन्डर भनिन्छ  । अर्थात् जीवन बीमा गरेर अवधि नपुग्दै उक्त पोलिसी बीचमै रोक्नु

म्यादी जीवन बीमा योजनामा बीमितको आकर्षण, सावधिक जीवन बीमाले ओगट्यो ३६% हिस्सा

काठमाडौं । जीवन बीमा कम्पनीहरुको व्यवसायमा सावधिक जीवन बीमाको हिस्सा बढी देखिएको छ । जीवन बीमा कम्पनीहरुले हाल नौ प्रकारका बीमा योजना बिक्री गर्दै आएका छन् । ती बीमा योजनामध्ये

निर्जीवन बीमा: ७१ प्रतिशत व्यवसाय मोटर, सम्पत्ति र इन्जिनियरिङ बीमाको कब्जामा

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति, सामून्द्रिक, हवाई, मोटर, इन्जिनियरिङ, विविध, कृषि तथा बाली र लघु बीमालेख बिक्री गर्दै आएका छन् । जसमध्ये व्यवसायमा मोटर, सम्पत्ति र इन्जिनियरिङ बीमाको हिस्सा

कात्तिकसम्ममा निर्जीवन बीमा कम्पनीको व्यवसाय १३ अर्ब ३५ करोडमाथि, कुनको कति ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको अवधिमा १३ अर्ब ३५ करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले यस अवधिमा ९ लाख १९

वैदेशिक रोजगार बीमाबाट एक अर्ब १६ करोड बीमाशुल्क संकलन

काठमाडौं । जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमाबाट एक अर्बबढी बीमाशुल्क संकलन गरेका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको कात्तिक महिनासम्ममा कम्पनीहरुले एक अर्ब १६ करोड ३७

आठ जीवन बीमा कम्पनीको व्यवसाय घट्यो, कसको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा ४६ अर्ब १ करोड रुपैयाँको व्यवसाय गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको व्यवसाय ४.७९ प्रतिशतले घटेको हो