बीमा कम्पनीका कर्मचारीलाई १० प्रकारका बिदा, कुन बिदा

काठमाडौं । बीमा कम्पनीमा काम गर्ने कर्मचारीहरुले १० किसिमका विदा पाउने भएका छन् । नियामक बीमा समितिले तयार पारेको बीमकको कर्मचारी सेवा शर्त विनियमावलीसम्बन्धी मार्गदर्शमा १० प्रकारका विदाको प्रस्ताब गरिएको

एक महिनामा थपिए जीवन बीमामा ४ हजार अभिकर्ता, देशभर ४ लाख ६९ हजार अभिकर्ता

काठमाडौं । बीमा प्रति आम मानिसको चासो बढ्दै गएसँगै अभिकर्तापनि थपिन थालेका छन् । बीमा समितिका अनुसार चालु आर्थिक वर्षको आठ महिना सम्ममा ४ लाख ७७ हजार ४०८ जना बीमा

भरपर्दो कृषक बचत तथा ऋण सहकारी र आइजीआईबीच सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्थाबीच आइजीआई विद्यार्थी बीमालेख मार्फत सेवा लिने दिने सम्बन्धी सम्झौता भएको छ । संस्थाका सदस्य विद्यार्थीहरुको लागि इन्स्योरेन्सले

जीवन बीमा कम्पनी गरे ३९ अर्ब बीमा शुल्क संकलन, निर्जीवनको १४ अर्ब ४१ करोड

काठमाडौं । गत फागुन महिनासम्ममा जीवन तथा निर्जीबन बीमा कम्पनीको चुक्ता पुँजी ४० अर्ब १७ करोड ६५ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा जीवन बीमा कम्पनीको चुक्ता पुँजी २७

सुर्या लाइफको एक्चुरी भ्यालुएसन स्वीकृत, ९ कम्पनी पाइपलाइनमा कति आउला लाभांश ?

काठमाडौं । बीमा समितिको एक्चुरीले सुर्या लाइफको एक्चुरीलाई स्वीकृत गरेको छ । अहिले विभिन्न नौ वटा बीमा कम्पनीहरुले बीमा समितिमा अघिल्ला आर्थिक वर्षको वित्तीय विवरणको एक्चुरी भ्यालुएसन स्वीकृतका लागि पेश

लाइफ इन्स्योरेन्स एसोशिएसन गठन गर्ने प्रक्रिया अघि बढ्यो, तदर्थ समितिमा पाण्डे, पराजुली र पाठक

काठमाडौं । जीबन बीमाको व्यवसया गर्दै आएका बीमा कम्पनीहरुले छुट्टै एशोसिएशन गठन गर्ने भएका छन् । लाइफ इन्स्योरेन्स एशोसिएशन अफ नेपाल (लायन) नामको संस्था गठन गर्न औपचारिक प्रक्रिया अघि बढाइएको

आइएमई जनरलले ल्यायो ८६० रुपैयाँ तिरेपछि विद्यार्थी र अभिभावकको बीमा हुने योजना

काठमाडौं । आइएमइ जनरल इन्स्योरेन्सले वार्षिक ८६० रुपैयाँ तिरेपछि गर्न सकिने आइजीआई विद्यार्थी बीमालेख योजना सार्वजनिक गरेको छ । कम्पनीले कक्षा १ देखि १२ सम्म पढ्ने विद्याथीको लागि ल्याएको बीमालेख

नेशनल लाईफ इन्स्योरेन्सद्धारा निःशुल्क स्वास्थ्य शिबिर संचालन

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीकोे सह प्रायोजनमा बझाङ्ग जिल्लाको खप्तड छान्ना गाउँपालिकाको ब्रमस्थलमो दुई दिने निशुल्क बिशेषज्ञ स्वास्थ्य शिबिर सञ्चालन सम्पन्न भएको छ । उक्त शिबिरमा लुम्बिनी अञ्चल अस्पताल,

गरिब परिवारको स्वास्थ्य बीमावापतको रकम सरकारले व्यहोर्ने अर्थमन्त्री खतिवडाको घोषणा

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले निरपेक्ष गरीबीको रेखामुनि रहेका जनताको स्वास्थ्य बीमावापतको रकम सरकारले व्यहोर्ने तयारी गरिरहेको बताएका छन् । सामुदयिकस्तरबाट सञ्चालित नेपाल आँखा अस्पतालको ४५ औं वार्षिकोत्सवमा उनले

बीमक संघको अध्यक्षमा शिखर इन्स्योरेन्सका सिइओ दीप पाण्डे

काठमाडौं । नेपाल बीमक संघको अध्यक्षमा दीप पाण्डे चयन भएका छन् । संघको विशेष साधारणसभाले पाण्डेको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रहेका पाण्डे दुई