पुर्नबीमा कम्पनीको सीइओमा शंकर कुमार रायमाझी नियुक्त

काठमाडौ । पुनर्बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा शंकर कुमार रायमाझी चयन भएका छन् । राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारी रायमाझी पुर्नबीमा कम्पनीको सीइओ बनेका हुन् । पुनर्बीमा कम्पनीको सीइओका

मोटरबीमामा पुल लागू हुने, ‘अन्डरटेबल’ पैसा दिन नपरेपछि निर्जीवन बीमा कम्पनी फाइदामा

काठमाडौं । मोटर बीमामा अस्वस्थ प्रतिस्पर्धा बढेपछि त्यसलाई न्यूनिकरण गर्न पुल (एकद्वार प्रणालीमार्फत) लागु हुने भएको छ । त्यसको लागि बीमक संघका महासचिव चंकी क्षेत्री, लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुुख कार्यकारी

सामाजिक सुरक्षा कोषमा बीमा कम्पनी सहभागी भए, पैसा भने पठाएनन्

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध हुन बैंक तथा वित्तीय क्षेत्रले अस्वीकार गरिरहेका बेला कोषमा आबद्ध भइसकेका केही बैंक तथा बीमा कम्पनीले समेत कोषमा रकम कोषमा आनाकानी गरेका छन् ।

सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ शाखा अर्घाखाँचीमा खुल्यो

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले अर्घाखाँचीमा नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले आफ्नो १०६ औं शाखा अर्घाखाँचीमा सञ्चालनमा ल्याइएको जनाएको छ । उक्त नयाँ शाखाको उदघाटन बीमा समितिका

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा १ करोड ५० हजार बीमा रकम प्रदान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको जीतपुर शाखाले बीमा दावी वापत १ करोड ५० हजार भुक्तानी गरेको छ । कम्पनीद्वारा कपिलवस्तु ४ वाणगंगामा मृत्यु दाबी भुक्तानी कार्यक्रमको आयोजना गरी सवारी दुर्घटनामा

प्रभु लाईफद्वारा तेश्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले तेश्रो वार्षिकोत्सव कार्यक्रम देशका सातै प्रदेशमा विभिन्न कार्यक्रमको आयोजनाका गरी सम्पन्न गरेको छ । कम्पनीले उत्सव पारेर आफ्नो वार्षिक रुपमा संचालित संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत

बीमाको जनचेतना जगाउन नेपाल भारत सिमानामा होर्डिङ बोर्ड

काठमाडौं । भारतीय कम्पनीमा बीमा गराउने काम रोक्नको लागि बीमा समितिले नेपाल भारत सिमानामा होर्डिङ बोर्ड राखेको छ । बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईँको उपस्थितीमा रुपन्देहीको बेलहिया नाकामा राखिएको छ

व्यवसाय विस्तारको लागि बीमा कम्पनीले शाखा खोल्नु नपर्ने, दायरा बढाउन सजिलो

काठमाडौं । बीमा कम्पनीहरुले आफ्नो शाखा नभएको ग्रामिण क्षेत्रमा पनि घुम्ती सेवा मार्फत बीमा व्यवसाय गर्न पाउने भएका छन् । बीमा समितिले शाखा रहित ‘घुम्ती बीमा सेवा निर्देशिका २०७६’ जारी

संख्या बढ्दा जीवन बीमामा बढ्यो अस्वस्थ प्रतिस्पर्धा, आम्दानी अनुसार कम्पनी चल्न नै मुश्किल

काठमाडौं । नेपालमा हाल बीमाको दायरा बढेर २२ प्रतिशत पुगेको तथ्यांक बीमा समितिले सार्वजनिक गर्ने गरेको छ । समितिका अनुसार वैदेशिक रोजगारीमा जाने नेपालीको जोड्ने हो भने २६ प्रतिशत नेपाली

आइएमई जनरल इन्स्योरेन्सले पायो एसिया मोस्ट ट्रस्टेड अवार्ड

काठमाडौं । थाइल्याण्डको बैंककमा आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई अमेरिकाको इन्टरनेशनल ब्राण्ड कन्सल्टिङ कर्पोरेशन(आइबीसी) ले एशिया मोस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित गरेको छ । उक्त कार्यक्रममा कम्पनीका