अदालतको फैसलापछि एनएलजी इन्स्योरेन्सबाट विजय शाहले राजिनामा दिए

काठमाडौं । पाटन उच्च अदालतको फैसलापछि एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विजयबहादुर शाहले पदबाट राजिनामा दिएका छन् । अदालतले लगातार दुई कार्यकाल प्रमुख कार्यकारी अधिकृत पदमा काम गरेको व्यक्ति

१० जीवन बीमा कम्पनीले लाइसेन्स पाए

  काठमाडौ । १० वटा नयाँ जीवन बीमा कम्पनीले लाइसेन्स पाएका छन् । अर्थमन्त्री कृष्णबहादुर महराले बुधबार (अाज) मन्त्रीस्तरीय निर्णय गर्दै अाबेदन दिने बीमा कम्पनीहरुलाई लाइसेन्स दिने निर्णय गरेका हुन्

एफपिओ ल्याउन लागेको शिखर इन्स्सुरेन्सको चैतसम्मको नाफा २६ करोड

काठमाडौं । थप सार्वजनिक निष्कासन(एफपिओ) ल्याउन लागेको शिखर इन्स्सुरेन्सले चैत मसान्तसम्ममा २६ करोड ६३ लाख खुद नाफा गरेको छ । कम्पनीले प्रकाशित गरेको अपस्किृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको भन्दा

नयाँ जीबन बीमा कम्पनीको लाइसेन्स दिने प्रस्ताव मन्त्रिपरिषदद्धारा फिर्ता

काठमाडौं । जीबन बीमा कम्पनीको लाइसेन्स दिन मन्त्रिपरिषदले अस्वीकार गरेको छ । अर्थमन्त्रालयले आज (शुक्रबार) पेश गरेको प्रस्ताव शुक्रबारकै मन्त्रिपरिषदले अस्वीकार गरेको हो । बीमा ऐन २०४९ मा जीबन बीमा

राष्ट्रिय बीमा कम्पनीले एफपिओ ल्याउने

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चुक्ता पुँजी बढाउनको लागि थप सार्वजनिक निष्कासन(एफपिओ) ल्याउने भएको छ । कम्पनीले आज तीन वटा आर्थिक वर्षको साधारणसभा गरेको छ । तीनवटा आर्थिक वर्षमा कम्पनीले

सिटिजन्स बैंक र सूर्य लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । सिटिजन्स बैंक र सूर्य लाइफ इन्स्योरेन्स कम्पनी बीच बैंकासुरेन्स सम्झौता भएको छ । सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र सूर्य लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत

बाहुबली- २ गर्यो तीन अर्ब रुपैयाँको बीमा

नयाँ दिल्ली । फ्युचर जनरल इन्स्सोरेन्स कम्पनीले तेलगु फिल्म बाहुबली- २ को २ अर्ब भारतीय रुपैयाँको बीमा गराएको छ । बीमा कम्पनीले फिल्म प्याकेज इन्स्सुरेन्स प्रोडक्ट अन्तर्गत बीमा गरेको हो

नेपाल पुनर्बीमा कम्पनीको विशेष साधारण सभा सम्पन्न, पाण्डे र अग्रवाल नयाँ सञ्चालक निर्वाचित

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको विशेष साधारण सभा विहिवार ललितपुरमा सम्पन्न भएको छ । कम्पनीको नियमावलीको नियम २७ मा व्यवस्था भए अनुसार समुह ख (१) को  निर्जीवन बीमा कम्पनीको तर्फबाट

आर्थिक पत्रकारलाई नेपाल लाइफमा साढे ७ लाखको बीमा सित्तैमा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १७ वर्ष पुगेको अवसरमा साढे ७ लाख रुपैयाँको बीमा निशुल्क दिने भएको छ । नेपाल आर्थिक पत्रकार समाज(सेजन)मा आबद्ध २ सय ५४ आर्थिक पत्रकारलाई

प्रभु इन्स्योरेन्सको अध्यक्षमा कुसुम लामा

काठमाडौं । प्रभु इन्स्योरेन्सको अध्यक्षमा कुसुम लामा चुनिएकी छन् । आज बसेको संचालक समितिको बैठकले लामालाई अध्यक्षमा चुनेको छ । देवीप्रकाश भट्टचनले अध्यक्षबाट राजिनामा दिएपछि सो पदमा लामा नियुक्त भएकी