हिमालयन रिको नाफा ४ करोड ७६ लाख

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार यस अवधिमा कम्पनीले ४ करोड ७६ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको

बीमा व्यवसायमा सामुन्द्रिक बीमाको हिस्सा बढ्दै

काठमाडौं । निर्जीवन बीमा कम्पनीको व्यवसायमा सामुन्द्रिक बीमाको हिस्सा बढ्दै गएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा निर्जीवन बीमा व्यवसायमा सामुन्द्रिक बीमाको हिस्सा ७.८६ प्रतिशत छ । गत

पुनर्बीमा सम्बन्धी निर्देशन पुनरावलोकन गर्न दुवै बीमक संघको समितिलाई आग्रह

काठमाडौँ । जीवन बीमक संघ र नेपाल बीमक संघले बीमा समितिलाई पुनर्बीमा सम्बन्धी निर्देशन पुनरावलोकलन गर्न आग्रह गरेका छन् । दुवै संघले समितिलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएर यस्तो आग्रह गरेका

८०% अनुदान दिँदा पनि कृषि तथा बाली बीमामा आकर्षण न्यून, ३ महिनामा २७% ले घट्यो व्यवसाय

काठमाडौं । सरकारले अनुदानको व्यवस्था गर्दै आएको कृषि तथा बाली बीमामा आकर्षण न्यनू देखिएको छ । बीमा समितिले उपलब्ध गराएको चालु आर्थिक बर्षको पहिलो त्रैमासको विवरणअनुसार यस अवधिमा निर्जीवन बीमा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश स्वीकृत

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको लाभांश बीमा समितिबाट स्वीकृत भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १६.५० प्रतिशत

‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमा योजना सार्वजनिक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको छ । कम्पनीले समय सापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँ नयाँ

उपत्यकामा सम्पत्ति बीमा अनिवार्य गर्दै समिति, सरकारी सम्पत्तिको छैन बीमा

काठमाडौं ।काठमाडौं उपत्यकाभित्र रहेका सम्पत्तिको बीमा अनिवार्य गर्नुपर्ने विषय धेरै अघिदेखि उठ्दै आएको छ । सरकारले बजेट भाषणमा नै उपत्यकामा रहेका निजी तथा सार्वजनिक घरहरुको बीमा अनिवार्य गर्नुपर्ने विषयलाई उठाउँदै

निर्जीवन बीमाः शिखरको हिस्सा ११%, शिखर र सगरमाथालाई पछ्याउँदै नेको

काठमाडौं । नेपालमा २० वटा बीमा कम्पनीले निर्जीवन बीमाको व्यवसाय गर्दै आएका छन् । शिखर इन्स्योरेन्स निर्जीवन बीमा व्यवसायमा राम्रो उपस्थिति दिँदै आएको कम्पनी हो । २० निर्जीवन बीमा कम्पनीमध्ये

पुनर्बीमा कमिसनमार्फत् ६ वर्षमा बीमा कम्पनीले प्राप्त गरे १४ अर्ब

काठमाडौं । बीमा कम्पनीहरुले ५ वर्षमा पुनर्बीमा कमिशनमार्फत् १४ अर्ब रुपैयाँ प्राप्त गरेका छन् । ६ वर्षको अवधिमा नेपालमा बीमाको व्ययसाय गर्दै आएका बीमा कम्पनीहरुले पुनर्बीमा कमिसनमार्फत् सो रकम प्राप्त

रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश बीमा समितिबाट स्वीकृत

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले लगानीकर्तालाई लाभांश दिन गरेको प्रस्ताव बीमा समितिले स्वीकृत गरेको छ । मंसिर १६ गते समितिबाट उक्त प्रस्ताव स्वीकृत गरेको हो । यो प्रस्ताव आगामी साधारणसभाले