सेयर बजारमा सामान्य सुधार, लगानीकर्ताको आकर्षण बैंकमा

काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक ५.८४ अंकले बढेर परिसूचक २१०६.१८ बिन्दुमा रोकिएको छ । २६२ कम्पनीको ५५ लाख ३१ हजार ७३७ कित्ता

धितोपत्र बोर्डको नीति तथा कार्यक्रमः कति नयाँ, कति पुरानै ?

काठमाडौं । धितोपत्र बोर्डले चालु आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा केही पुराना व्यवस्थालाई निरन्तरता दिएको छ । बोर्ड अध्यक्ष रमेश हमालले साना लगानीकर्ताको हितमा काम गर्ने भनेपनि त्यस्ता

सूचीकृत कम्पनीका सञ्चालकले सेयर बिक्री गर्न नपाउने व्यवस्थाप्रति चेम्बरको ध्यानाकर्षण

काठमाडौं । सञ्चालकहरुले आफ्नो स्वामित्वमा भएको सेयरलाई पदबाट हटेको एक वर्षसम्म बिक्री गर्न नपाउने धितोपत्र बोर्डको पछिल्लो व्यवस्थाप्रति नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री डा.प्रकाशशरण महतको ध्यानाकर्षण गराएको छ । सिंहदरबारमा

धितोपत्र बोर्डले सार्वजनिक गरेको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८०/८१ को धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डले आइतबार चालु आवको नीति तथा कार्यक्रम

सेयर बजार राताम्मे, १८९ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । सेयर बजार राताम्मे बनेको छ । कारोबारको सुरुदेखि नै बजारमा आएको गिरावट अन्तिमसम्म पनि सुधार हुन सकेन । बजार मापन गर्ने सूचक २६.४१ अंकले घटेर २१०० बिन्दुमा रोकिएको

मिड सोलु हाइड्रोपावरको आईपीओ निष्कासन, कसले पाउँछ आवेदन दिन ?

काठमाडौं । मिड सोलु हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयर आईपीओ निष्कासन गरेको छ । कम्पनीले आजदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा

भगवति हाईड्रोपावरको आईपीओमा आजसम्म आवेदन दिन सकिने

काठमाडौं । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी कम्पनीले प्रिमियम मूल्यमा निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले आयोजना प्रभावितका लागि असार २४ गते देखि

सिडिएससीले भिजन सेक्युरिटिजलाई दियो विद्युतीय केवाइसीको लगइन

काठमाडौं । सिडिएससीले भिजन सेक्युरिटिजलाई केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण (केवाइसी) सेवाका लागि लगइन दिएको छ । सिडिएससीले सम्बन्धी कार्य संचालन निर्देशिका, २०७७ केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण (केवाइसी) सेवा

५० लाखसम्मको सेयरकर्जामा जोखिम भार १०० प्रतिशत कायम

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० लाखसम्मको सेयर धितोमा जाने कर्जाको थ्रेस होल्ड घटाएको छ । राष्ट्र बैंकले शुक्रबार इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाका लागि जारी

धितोपत्र बोर्डले ‘क्षतिपूर्ति कोष’ सञ्चालन गर्न नसक्दा लगानीकर्ता निराश

काठमाडौं । धितोपत्र बोर्डले सेयर लगानीकर्ताको हितका लागि भन्दै क्षतिपूर्ति कोष सञ्चालनमा ल्याउने भने पनि १ वर्षसम्म कार्यान्वयनमा आउन सकेको छैन । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आर्थिक वर्ष २०७९/८०