धितोपत्र बोर्डले सार्वजनिक गरेको नीति तथा कार्यक्रम (पूर्णपाठ)
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८०/८१ को धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
बोर्डले आइतबार चालु आवको नीति तथा कार्यक्रम ल्याएको हो । नीति तथा कार्यक्रममा विभिन्न नियमावली, विनियमावली, निर्देशिका बनाउने, त्यसको कार्यान्वयन गर्ने लगायत रहेका छन् ।
नीति तथा कार्यक्रममा विकासात्मकतर्फ ३० कार्यक्रम र नियमिततर्फ ४४ सहित ७४ वटा कार्यक्रम रहेको छ ।