सूचीकृत कम्पनीलाई बोर्डको ४ बुँदे निर्देशन, अटेर गरे

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूचीकृत संगठित संस्थाहरुलाई विभिन्न ४ बुँदे निर्देशन दिएको छ । कम्पनीहरुले समयमा नै सूचना, जानकारी तथा विवरण समयमा नै प्रवाह गर्न बोर्डले गरेको व्यवस्था पालना

सेयर बजार राताम्मे

काठमाडौं । सेयर बजार राताम्मे बनेको छ । बिहीबार कारोबारको सूरु देखि नै ओरालो लाग्न लागेको बजार अन्तिम समयम्म पनि कायमै रह्यो । बजार मापन गर्ने सूचक २९.७१ अंकले घटेर

सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै अप्पर लोहोरे खोला हाइड्रोपावर

काठमाडौ । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साउन १८ गतेदेखि सेयर सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १९ लाख ८८ हजार २३६ कित्ता साधारण सेयर निष्कासन

माण्डु हाइड्रोपावरको आईपीओ स्थानीयले किनेनन्, वैदेशिक रोजगारीमा रहेकाले आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । रोजगारीका लागि विदेशका रहेका नेपालीले माण्डु हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्रै आईपीओमा आवेदन दिन पाइने छ ।

वैदेशिक रोजगारीमा जानेलाई ३३ कम्पनीले ल्याए ३ अर्ब ७० करोडको आईपीओ

काठमाडौं । नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयर (आईपीओ)मा आरक्षण दिएपछि ३३ वटा कम्पनीले आरक्षणमा सेयर जारी गरेका छन् । विदेशमा रहेका नेपालीका लागि पहिलो पटक

सेयर बजारमा सामान्य गिरावट

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट देखिएको छ । निकै उचार चढाबका बिच बजारमा सामान्य गिरावट देखिएको छ । बजार मापन गर्ने सूचक ८.११ अंकले घटेर परिसूचक २१५६.६० बिन्दुमा रोकिएको

रिलायबल नेपाल लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो । वैदेशिक रोजगारीका लागि विदेशमा रहेका नेपालीले आईपीओमा आज कार्यालय समयसम्म मात्रै आवेदन दिन सक्नेछन्

सेयर बजारलाई निरुत्साहित बनाउने मौद्रिक नीति आयोः लगानीकर्ता

काठमाडौं । राष्ट्र बैंकले सेयर बजारलाई इगो राखेर धितोपत्र बजारलाई निरुत्साहित बनाउने मौद्रिक नीति ल्याएको सेयर लगानीकर्ताहरुले बताएका छन् । सेयर लगानीकर्ताहरुले राष्ट्र बैंकले विगत दुई वर्षदेखि सेयर बजारप्रति नकारात्मक

सेयर बजार राताम्मे, १७६ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । सेयर बजारमा भारी गिरावट आएको छ । बजार मापन गर्ने सूचक ३६.१९ अंकले घटेर परिसूचक २१६४.३१ बिन्दुमा रोकिएको छ । कारोबारको सुरु देखि नै घटेको बजार अन्तिम समयसम्म

प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

काठमाडौं । प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ । असार २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई