गैरआवासीय नेपालीलाई सेयर बजारमा भित्र्याउन धितोपत्र बोर्डले गर्नुपर्ने

काठमाडौं । गैरआवासीय नेपालीलाई पुँजी बजारमा भित्र्याउन नेपाल धितोपत्र बोर्डले विभिन्न ७ विषयमा सहजीकरण गर्नुपर्ने देखिएको छ । बोर्डले गैरआवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा भित्र्याउने सम्बन्धमा अध्ययन गर्न गठित समिति

हाथवे इन्भेष्टमेन्टको आईपीओ निष्कासन, प्रतिकित्ता ५० रुपैयाँ

काठमाडौं । हाथवे इन्भेष्टमेन्टले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले १४ करोड ६२ लाख ५० हजार रुपैयाँको २९ लाख २५ हजार

सेयर बजारमा गिरावटको असर: अपी पावरको सेयर मूल्य ७३ प्रतिशतले घट्यो

काठमाडौं । सेयर बजारमा देखिएको गिरावटको असर कतिपय चलेका कम्पनीमा पनि देखिएको छ । करिब २ वर्षयता बजारले बियरिस ट्रेन्ड समातेको छ । त्यसको असर उच्च मूल्य भएका कम्पनीमा समेत

गैरआवासीय नेपालीले सेयर, बन्ड र डिबेन्चरमा डलरमा लगानी गर्न र भुक्तानी गर्न पाउने

काठमाडौं । सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानी भएको कम्पनीमा डलरमा लगानी गर्न सकिने र भुक्तानी पनि गर्न सकिने भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्कासन (सातौं

ब्रोकरको कारोबार गर्न ११ कम्पनीले पाए नेप्सेबाट सदस्यता

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप ११ धितोपत्र दलाल व्यवसायी (ब्रोकर)लाई धितोपत्र कारोबार गर्न सदस्यता दिएको छ । नेप्सेले बोर्डबाट साउन १० गते अनुमतिपत्र प्राप्त ब्रोकरलाई कारोबार गर्न सदस्यता

धितोपत्र दर्ता तथा निष्कासन नियमावली सशोधन, ग्रीन बण्डको बाटो खुल्यो, प्रिमियममा आईपीओ ल्याउन खुकुलो

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्कासन (सातौ संशोधन) नियमावली–२०८० सार्वजनिक गरेको छ । बोर्डले ल्याएको नयाँ नियमावलीले ग्रीन बण्ड निष्कासका लागि बाटो खुलेको छ । नयाँ नियमावलीका

सेयर बजारमा २ वर्षअघिका सर्वाधिक १० ठूला कम्पनीको यस्तो हालत

काठमाडौं । नेपालको सेयर बजारले ओरालो यात्रा (बियरिस) थालेको दुई वर्ष बितिसकेको छ । दुई वर्षअघि २०७८ भदौ २ गते सर्वाधिक उचाइको इतिहास कायम गरेर ओरालो लाग्न थालेको बजारले लगानीकर्तामा

सेयर बजारमा सामान्य गिरावट: कसले कमाए, कसले गुमाए ?

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचक ६.४५ अंकले घटेर परिसूचक १९६१.३७ बिन्दुमा रोकिएको छ । २७७ कम्पनीको २४ लाख ८० हजार ९२९ कित्ता

सर्वसाधारणका लागि मीड सोलु हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै

काठमाडौं । मीड सोलु हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले भदौ २८ देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेृको हो । प्रतिकित्ता सय रुपैयाँका

सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले भदौ १५ गतेदेखि प्रिमियममा निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (भदौ १९ गते) अन्तिम दिन हो। इन्स्योरेन्सले सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँ