माण्डु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । माण्डु हाइड्रोपावर कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँ दरले निष्कासन

हकप्रद सेयर खुलाएको जानकारी अब एसएमएसमार्फत

काठमाडौं । सिडिएस एन्ड क्लियरिङले हकप्रद सेयर खुलाएको जानकारी एसएमएसमार्फत गराउन थालेको छ । कम्पनीले सिनर्जी पावर, अपी पावर र मल्टीपर्पस फाइनान्स कम्पनीबाट एसएमएस सुरुवात गरेको हो । हकप्रद निष्कासनका

कुथेली बुखरीको सेयर मूल्यमा किन लाग्दैछ लगातार सकारात्मक सर्किट ?

काठमाडौं । भदौ ४ देखि दोस्रो बजारमा कारोबार सुरु भएको कुथेली बुखरी स्मल हाइड्रोको सेयर मूल्यमा लगातार सकारात्मक सर्किट लागेको छ । सेयर बजार परिसूचक उच्च अंकले घट्दा होस् या

सेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम १ अर्बभन्दा तल

काठमाडौं । सेयर बजार परिसूचक नेप्से सोमबार सामान्य बढेको छ । जलविद्युत, उत्पादनमूलक तथा प्रशोधन, लघुवित्त र अन्य समूह घटे पनि बैंक, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, बिमा,

सिटिजन्स म्युचुअल फण्ड-२ को लाभांश पाउन कहिलेसम्म सेयरधनी बन्ने ?

काठमाडौं । इधाईधनीलाई लाभांश घोषणा गरेको सिटिजन्स म्युचुअल फण्ड-२ ले बुक क्लोज गर्ने मिति तय गरेको छ । फण्डले भदौ १९ गते बुक क्लोज गर्ने भएको छ । भदौ १८

१९९३ अंकमा झर्‍यो सेयर बजार, कारोबार रकम पनि घट्यो

काठमाडौं । सेयर बजार परिसूचक नेप्से १९९३ अंकमा झरेको छ । म्युचअल फन्डबाहेकका सबै उपसमूह ओरालो लागेपछि समग्र बजार परिसूचक २०.५४ अंकले घटेर १९९३.३८ अंकमा ओर्लिएको हो । सेयर बजार

प्रिमियम मूल्यमा माण्डु हाइड्रोपावरको आईपीओ निष्कासन

काठमाडौं । माण्डु हाइड्रोपावर कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँ दरले १३ लाख ६

भिजन लुम्बिनीले प्रभावित क्षेत्रका स्थानीयका लागि आइपिओ जारी गर्ने

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीको प्राथमिक सेयर (आइपिओ) जारी गर्ने भएको छ

प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको भगवती हाइड्रोमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिन आज अन्तिम दिन हो । कम्पनीले अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँ दरले आईपीओ

सेयर बजारको वृद्धिमा २ दिनमै ब्रेक, ३१ अंकको गिरावट

काठमाडौं । सेयर बजार परिसूचक नेप्से बिहीबार ३१ अंकले घटेको छ । मंगलबार र बुधबार गरी ४७ अंकले बढेको बजार बिहीबार ३१.५२ अंकले ओर्लिएको हो । सबै उपसमूह राताम्य बनेपछि