सिटिजन्स म्युचुअल फण्ड-२ को लाभांश पाउन कहिलेसम्म सेयरधनी बन्ने ?



काठमाडौं । इधाईधनीलाई लाभांश घोषणा गरेको सिटिजन्स म्युचुअल फण्ड-२ ले बुक क्लोज गर्ने मिति तय गरेको छ ।

फण्डले भदौ १९ गते बुक क्लोज गर्ने भएको छ । भदौ १८ गतेसम्म कायमै रहेका सेयरधनीले तोकेको लाभांश पाउने छन् ।

कम्पनीले सेयरधनीलाई कर सहित ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।


क्लिकमान्डु