कालिका पावरको ६ लाख कित्ता साधारण सेयर आउँदै

काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित गोरखा जिल्लाका लागि ६ लाख कित्ता साधारण सेयर जारी गर्ने तयारी गरेको

बेस्ट फाइनान्सले सिजर्जीलाई गाभ्ने

काठमाडौं । समस्याग्रस्तबाट हटेको एकवर्षमा बेस्ट फाइनान्सले सिनर्जी फाइनान्सलाई गाभ्ने भएको छ । बेस्ट फाइनान्स र सिनर्जीबीच एक्वाएर सम्झौता भएको छ । सम्झौतामा दुई संस्था गाभिएपछि बेस्ट फाइनान्सको नाममा कारोबार

माछापुच्छ्रे बैंकको सेयर लिलामी खुल्यो

काठमाडौं । माछापुच्छ्रे बैंकको बिक्री नभएको हकप्रद सेयरको लिलामी खुलेको छ । माछापुच्छ्रेको २० हजार कित्ता संस्थापक र १ लाख ४० हजार कित्ता साधारण सेयर बिक्रीको लागि लिलामी खुलेको छ

बीमा संस्थानले दिने भयो ४२ प्रतिशत बोनस सेयर

काठमाडौं । राष्ट्रि बीमा संस्थानले पुँजी वृद्धिको बिशेष प्रस्ताब साधारण सभामा पेश गर्ने भएको छ । २०६३/६४ मा कायम सेयर धनीहरुलाई ४२.११ प्रतिशत बोनस सेयर दिने प्रस्ताब साधारण सभामा हुने

नेप्सेमा सामान्य सुधार, ४० करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढेको छ । आज नेप्से ४.०३ अंकले बढेर १५१०.०२ अंकमा अडेको छ । साताको अन्तिम दिन १ सय ५४ कम्पनीका ८

इन्भेष्टर फोरमले माग्यो बैंकलाई ब्रोकर लाइसेन्स

काठमाडौं । नेपाल इन्भेष्टर फोरमले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई सेयर ब्रोकरको लाइसेन्स दिन माग गरेको छ । फोरम पदाधिकारीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह

३२ करोडको कारोबार हुँदा नेप्से स्थिर

काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक स्थिर भएको छ । आज नेप्से ३.३६ अंकले बढेर १५०५.९९ अंकमा अडेको छ । बुधबार १ सय ६३ कम्पनीका ७ लाख ५४ हजार

नेप्से स्थिर, ३० करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक मंगलबार स्थिर देखिएको छ । आज नेप्से ०.७४ अंकले बढेर १५०२.६३ अंकमा अडेको छ । मंगलबार नेप्सेमा १ सय ५५ कम्पनीका ६ लाख

१५ सय अंकको लुकामारीमा नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा आजपनि रातो रङ पोखिएको छ । नेप्से परिसूचक ८.१२ अंकले घटेर घट्दा १५०१ .८९ विन्दुमा आएको छ । नेप्सेले १५ सय अंकको टेवा परिक्षण गरेको

नेप्सेको सीइओमा चन्द्रसिंह साउद

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा चन्द्रसिंह साउद नियुक्त  भएका छन् । आइतबार साँझ प्रधानमन्त्री बालुवाटारमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बोलाएर साउदलाई नेप्सेको सीइओ नियुक्त गर्ने भन्दै