बेस्ट फाइनान्सले सिजर्जीलाई गाभ्ने



काठमाडौं । समस्याग्रस्तबाट हटेको एकवर्षमा बेस्ट फाइनान्सले सिनर्जी फाइनान्सलाई गाभ्ने भएको छ ।

बेस्ट फाइनान्स र सिनर्जीबीच एक्वाएर सम्झौता भएको छ । सम्झौतामा दुई संस्था गाभिएपछि बेस्ट फाइनान्सको नाममा कारोबार हुने छ।

समस्याग्रस्त घोषणा भएको जनरल फाइनान्समा नयाँ लगानीकर्ता आएपछि यसको नाम बेस्ट फाइनान्स बनाइएको हो ।

सम्पत्ती र दाहित्वको मुल्यांकन(डिडिए) पछि सेयर स्वापको टुंगो लाग्ने छ ।


क्लिकमान्डु