दुई महिनादेखि धितोपत्र बोर्डको अध्यक्ष पद खाली, पुँजीबजारको

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष रमेश हमालको कार्यकाल पुुस २० गते सकिएपछि नयाँ अध्यक्ष सिफारिस गर्न सरकारले माघ ४ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठको संयोजकत्वमा सिफारिस

दुई पटक बस्न नसकेपछि पुनः बोलायो नेसनल हाइड्रोपावरले साधारणसभा

काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनीले पुनः बार्षिक साधारणसभा बोलाएको छ । यसअघि बोलाएको सभामा गणपूरक संख्या नपुगेपछि पुन फागुन ३० गतेका लागि सभा बोलाएको हो । कम्पनीले यसअघि मंसिर २२

नेप्सेले सार्वजनिक गर्यो मार्जिन कारोबार गर्न योग्य कम्पनीको सूची, हाईड्रो पावरको संख्या न्यून

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मार्जिन कारोबार गर्न योग्य ११२ कम्पनीको नाम सार्वजनिक गरेको छ । मार्जिन कारोबार गर्न योग्य कम्पनीको सूचीमा जलविद्युत समूहका कम्पनीको संख्या भने निकै कम

आईपीओ निष्कासन गर्दै क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले चैत ५ गते साधारणसभा बोलाएको छ । सभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव रहेको छ

दुई हजार बिन्दुभन्दा तल ओर्लियो नेप्से परिसूचक

काठमाडौं । साताको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव ८१ अङ्कले ओरालो लागेको छ । परिसूचक एक दशमलव ३३ प्रतिशतले घटेर एक हजार नौ सय ७९

बुक बिल्डिङ विधिमार्फत सर्वोत्तम सिमेन्टको आईपीओ निष्कासन, सेयर भर्न १८ हजार चाहिने

काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिमार्फत पहिलो पटक सर्वसाधारणलाई आजदेखि साधारण सेयर आईपीओ निष्कासन गरेको छ । कम्पनीले सर्वसाधारणलाई २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गर्न लागेको

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले फागुन २७ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव रहेको छ

सेयर बजार राताम्मे, १९७ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । दोहोरो अंकको गिरावट आउँदा सेयर बजार राताम्मे भएको छ । बजारमा गिरावट आउनुका साथै कारोबार रकम पनि घट्दै गएको छ । दोहोरो अंकको गिरावट आउँदा बजार करिब २

सेयर बजारमा सामान्य गिरावट, तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचक ६.४६ अंकले घटेर परिसूचक २०२६.५९ बिन्दु कायम भएको छ । ३१३ कम्पनीको ६३ लाख ४१ हजार १७४

प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्दै अम्बे स्टील

काठमाडौं । अम्बे स्टील्स लिमिटेडले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले फागुन २३ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभामा प्रिमियम मूल्यमा सर्वसाधारणलाई आईपीओ