श्रममन्त्री अर्याल र रास्वपा सहमहामन्त्री बुर्लाकोटी आबद्ध सहकारीमा
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष डोलप्रसाद (डीपी) अर्याल र कबिन्द्र बुर्लाकोटी आबद्ध रहेको हाम्रो नयाँ कृषि सहकारी संस्थाले ५५ जना बचतकर्ताको ७