खराब कर्जा बढ्ने भएपछि ‘एग्रेसिभ रिकोभरी’मा सहकारी बैंक

काठमाडौं । खराब कर्जा बढ्ने भएपछि सहकारी बैंक ‘एग्रेसिभ रिकोभरी’मा लागेको छ । समयमा कर्जा नउठेपछि हैरान भएको बैंकले धमाधम कर्जा चुक्ता गर्न आउन सहकारीहरुलाई सूचना जारी गर्न थालेको हो

महानगरलाई टेर्दैनन् सहकारी: ९७२ वटाले बुझाएनन् विवरण, सवा अर्ब ठग्ने ६९ वटाको फाइल प्रहरीमा

काठमाडौं । काठमाडौं महानगरपालिकालाई कार्यक्षेत्र बनाएर खुलेका १ हजार ९५५ सहकारीमध्ये ९७२ वटा संस्थाले वर्षौंदेखि कागजात नबुझाएको पाइएको छ । महानगरको कार्यक्षेत्रमा रहेका सहकारीमध्ये ९७२ वटा सहकारी संस्थाले वार्षिक प्रतिवेदन,

पशुपति सहकारीले बचत फिर्ता दिन साउन १ देखि माग्याे निवेदन, अध्यक्ष लामासहित सञ्चालकलाई पक्राउ गर्न सीआईबीमा पत्र

काठमाडौं । लामो समयदेखि बचतकर्ताको बचत फिर्ता नगरेपछि सहकारी विभागले पशुपति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सिबी लामालगायत सञ्चालकलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई जेठ १९ गते नै

सिंहदरबारले देख्दैन माइतीघर मण्डलाका सहकारीपीडित, बढ्दै निराशा, थपिँदै आक्रोश

काठमाडौं । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार प्रवेश गर्ने मूल ढोकाबाट करिब ५ सय मिटरको दूरीमा छ ‘माइतीघर मण्डला’ । सिंहदरबारको दैलो अगाडिबाट मण्डलालाई फन्को लगाउँदै दैनिक प्रधानमन्त्री, मन्त्रीहरु र

सञ्चालकलाई ढाँटेर सुमेरु सहकारीका अध्यक्ष बेलायत भागेको खुलासा, बचतकर्ताको ९ अर्ब जोखिममा

काठमाडौं । ललितपुरमा मुख्य कार्यालय रहेको सुमेरु सहकारी तथा सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जन सञ्चालक समितिलाई ढाटेर बेलायत पुगेको खुलासा भएको छ । सहकारीका बचतकर्ताले १ महिनामा २ अर्ब रुपैयाँ

बेनीमा शिवशिखर सहकारीको ठगी: अनुसन्धान सुरु

बेनी । बचतकर्ताको उजुरीपछि प्रहरीले बेनी सञ्चालित शिवशिखर बहुउद्देश्यीय सहकारीविरुद्धको अघि बढाएको छ । बेनीस्थित न्यूरोडमा आफ्नै भवनमार्फत सेवा केन्द्र विस्तार गरी बचत संकलन र लगानी दिँदै आएको सहकारी विगत

सहकारीले कर्जा नतिरेपछि ललितपुर बहुउद्देश्यीय संघले निकाल्यो ३५ दिने सूचना

काठमाडौं । कतिपय सहकारी संस्थाहरु बचतकर्तालाई ठगेर भागिरहेको समयमा केही सहकारीहरु बहुउद्देश्यीय केन्द्रीय सहकारी संघबाट लिएको कर्जा समेत तिर्न नसक्ने अवस्थामा पुगेका छन् । सहकारीले लिएको कर्जा नतिरेको भन्दै नेपाल

माइतीघरको सडकमा सहकारी पीडितका ३२ दिन, सरकारको चरम बेवास्ता

काठमाडौं । ताप्लेजुङकी जेनिशा शेर्पाको काठमाडौंको जोरपाटीमा खाजाघर (होटल) छ । आडमै प्रस्परस बचत तथा ऋण सहकारीको शाखा कार्यालय । बिहान ६ बजेदेखि राति ९-१० बजेसम्म ३-४ जना परिवारका सदस्य

अस्पतालको शय्याबाट सहकारी पीडितको चीत्कार- पैसा उठाइदिनुपर्‍यो हजुर !

काठमाडौं । सर नमस्कार ! नमस्कार, को बोल्नुभयो ? सर, म देवि सापकोटा बोलेको कान्ति अस्पतालबाट । के समस्यो भयो र ? अस्पतालबाट फोन गर्नुभएछ । सर ! सिन्धु दोलखा

देउराली बहुउद्देश्यीय सहकारीको फाइल सीआईबीमा

काठमाडौं । बचतकर्ताको पैसा फिर्ता गर्न नसकेको देउराली बहुउद्देश्यीय सहकारीको फाइल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा दर्ता भएको छ । बचतकर्तालाई कहिले पैसा दिन भाखा सार्दै त कहिले जग्गा दिने प्रलोभन