बानेश्वरमा रहेको सूर्योदय ज्योति सहकारीका अध्यक्षसहित ७ जनाविरुद्ध
काठमाडौं । काठमाडौं महानगरपालिका-१० बानेश्वरमा रहेको सूर्योदय ज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित ७ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले आइतबार ठगी कसुरमा