सहकारीबाट लिएको ऋण नतिर्दा २१ दिने सूचना खेपेका

काठमाडौं । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाबाट लिएको ऋण नतिरेपछि ऋण तिर्न २१ दिने सूचना खेपेका एकीकृत समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले सहकारीका माध्यमबाट ब्यापक ठगी भएको बताएका छन्

रास्वपाकै मन्त्रीले सहकारीमा आफ्नै २३ लाख ठगी भयो भन्दा पनि गृहमन्त्रीको ध्यान गएन: कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले मन्त्रीले सहकारीले आफ्नै पैसा ठगेको सार्वजनिक रुपमा बताइरहँदा गृहमन्त्रीको ध्यान नगएको आरोप लगाएको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले आफ्नै पार्टीका मन्त्रीले

सहकारी ठग्ने व्यक्ति नै गृहमन्त्री भएपछि पीडित झन् पीडामा परे, छानबिन हुनै पर्छः सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले सहकारी ठगी गर्ने व्यक्ति नै गृहमन्त्री भएपछि सहकारीका पीडित झन् पीडामा परेको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा सांसद खतिवडाले सहकारी ठगी

सहकारीमा ठगी: बचत फिर्ता गर्न नसक्दा दुई छोरा र छोरीसहित जेल परे बुबा

काठमाडौं । सहकारी संस्था खोल्ने, वर्षौंसम्म आफैं सञ्चालक बन्ने, सहकारीको अध्यक्ष, प्रबन्धकदेखि लेखा समितिमा समेत आफन्त राख्दा संस्थाहरुमा समस्यामा परेका छन् । अहिले अधिकांश सहकारीमा समस्या आउनुको मुख्य कारण मध्येको

गौतमश्री बहुउद्देश्यीय सहकारीका संचालकलाई कार्यालय बन्द गर्न, कारोबार नगर्न निर्देशन

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषणा भएको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका संचालकलाई कार्यालय बन्द गरेर कारोबार नगर्न निर्देशन दिएको छ । समितिले उक्त सहकारीका सन्चालकका साथै बचतकर्ता

श्रममन्त्री अर्याल संलग्न सहकारी ठगी प्रकरणः वैशाख ७ सम्म मागदाबी गर्न सक्ने, पीडितको संख्या बढ्दै

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष डोलप्रसाद (डीपी) अर्याल र सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी आबद्ध रहेको हाम्रो नयाँ कृषि सहकारी संस्थामा ठगिएमा परेकाहरुले वैशाख

छानबिन समिति सहकारीको हिसाब मिलाउँदै हिँड्ने होइन, दोषीलाई कारबाही गर्नुपर्छः कानुनमन्त्री गिरी

काठमाडौं । सङ्घीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीका दोषीलाई कारबाही गर्न राज्यका निकायलाई छाड्नुपर्ने बताएका छन् । प्रेस चौतारी कास्कीद्वारा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री

सहकारी ठगिमा मुछिएका श्रममन्त्री अर्यालको चेतावनी: तपाईंहरुले कहाँबाट पैसा झिकेर चुनाव जित्नुभो, खोज्न नपरोस् !

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले सहकारी ठगी प्रकरणमा रास्वपालक्षित टिप्पणी गर्ने सांसदहरुको अनियमितताको बारेमा खोज्न बाध्य नबनाउन चेतावनी दिएका छन् ।

बचतकर्ताको १ अर्ब १८ करोड बढी रकम फिर्ता नगरेपछि काठमाडौं महानगरका ८६ सहकारीको फाइल प्रहरीमा

काठमाडौं । काठमाडौं महानगरपालिकालाई कार्यक्षेत्र बनाएर खुलेका १ हजार ९५५ सहकारीमध्ये ८६ वटा संस्थाले बचतकर्ताको बचत फिर्ता नगरी फरार रहेको पाइएको छ । काठमाडौं महानगर सहकारी विभागका निर्देशक बलराम त्रिपाठीका

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष दाहालको कार्यकाल आज सकिँदै

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष काशीराज दाहालको कार्यकाल सकिएको छ । २०७८ चैत २४ गते अध्यक्षमा नियुक्त भएका दाहालको कार्यकाल आज सकिँदैछ । समितिमा अध्यक्षको कार्यकाल २ वर्षको