बचतकर्ताको ७ करोड बढी ठगी गर्ने सुयोग बहुउद्देश्यीय
काठमाडौं । बचतकर्ताको ७ करोड १३ लाख ८६ हजार रुपैयाँ ठग्ने सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ३ पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–२० मानभवनमा रहेको संस्थाले सर्वसाधारणलाई आकर्षक ब्याज दिने,