अर्बौं ठगेको सुमेरु सहकारी पूर्वराजाका ज्वाइँले गरे ‘टेक
काठमाडौं । ललितपुरको पुल्चोकमा रहको सुमेरु बचत तथा ऋण सहकारी संस्थालाई पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंहले ‘टेक ओभर’ गरेका छन् । २३ वर्षदेखि सञ्चालनमा रहेको उक्त सहकारीको पुल्चोक, धापाखेल,